सेनाको पाँच वटा हेलिकोप्टरबाट उद्धार कार्य जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धारका लागि नेपाली सेनाका पाँचवटा हेलीकोप्टरबाट उद्धार कार्य जारी रहेको छ । सेनाले बिहीबार प्रभावित क्षेत्रबाट ९७ जनाको उद्धार गरेको … पूरा पढ्नुहोस् »