ट्रमा सेन्टरमा उपचाररत डंगोलको मृत्यु, २१ जना डिस्चार्ज

काठमाडौं । रसुवामा आएको भीषण बाढीमा परी घाइते भएका नुवाकोटको विदुर–१० का ३० वर्षीय महेश डंगोलको उपचारका क्रममा मृत्यु भएको छ । राष्ट्रिय ट्रमा सेन्टरका सूचना अधिकारी शिवकुमार निरौलाका अनुसार … पूरा पढ्नुहोस् »

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश

काठमाडौं । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित अक्टागनमा भएको खेलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै फाइनलमा पुगेका हुन् । तीन राउण्डको … पूरा पढ्नुहोस् »

बाढी पहिरोबिच बुद्ध एयरको सहजीकरण, थप उडानदेखि निःशुल्क राहत ढुवानीसम्म

काठमाडौँ। गत बुधबार (भदौ १० गते) भोटेकोशी क्षेत्रमा गएको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति गम्भीरता जनाउँदै बुद्ध एयरले यात्रुका लागि हवाई भाडादर यथावत् राखेको जनाएको छ। कम्पनीले विषम परिस्थितिका बाबजुद यात्रुलाई … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सूर्य नेपालको १५ करोड सहयोग

काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले १५ करोड रुपैयाँ सहयोग गरेको छ। शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर कम्पनीले उक्त रकम हस्तान्तरण गरेको हो। यो रकम प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

नेपाल चेम्बरद्वारा प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण

काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण गरेको छ । शुक्रबार प्रहरी प्रधान कार्यालय … पूरा पढ्नुहोस् »

अस्ट्रेलियाद्वारा नेपाललाई ५० लाख डलर सहयोगको घोषणा, ३९ अस्ट्रेलियाली नागरिक बेपत्ता

अस्ट्रेलिया सरकारले नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि ५० लाख डलर (५४ करोड ५० लाख रुपैयाँ) को मानवीय सहायता प्याकेज घोषणा गरेको छ । अस्ट्रेलियाली सरकारले यस … पूरा पढ्नुहोस् »

हंस सहकारीले विद्युतीय चुलो किस्तामा दिने

काठमाडौं । हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यलाई विद्युतीय चुलो किस्तामा उपलब्ध गराउने भएको छ । सहकारीले ब्याज तथा सेवा शुल्कबिनै ३ हजार ६ सय रुपैयाँ मूल्यको चुलो किस्तामा … पूरा पढ्नुहोस् »

हिमालयन रिइन्स्योरेन्सकी सीईओ पौडेल पक्राउ

काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृतलाई प्रहरीले पक्राउ गरेको छ । हिमालयन रिकी सीईओ ३९ वर्षीया उपासना पौडेललाई बिहीबार बबरमहलबाट पक्राउ गरिएको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले बताए … पूरा पढ्नुहोस् »

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ४ सय ७५ पुग्यो

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममा ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरीका … पूरा पढ्नुहोस् »

रसुवाका सीडीओ भन्छन्- चीनतर्फ ताल फुटेको सूचना आयो, पानीको सतह बढ्न थाल्यो

काठमाडौं । चीनतर्फ पहिरोले जमेको ताल फुटेको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले ताल फुटेको सूचना आएको जानकारी दिए । “ताल फुटेको भन्ने सूचना आएको छ । पानीको … पूरा पढ्नुहोस् »