सहयात्री साकोसद्वारा प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा १ लाख ११ हजार प्रदान

काठमाण्डौं । नयाँबानेश्वरमा रहेको सहयात्री बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा रु १ लाख ११ हजार २३५ सहयोग हस्तान्तरण गरेको छ। रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण … पूरा पढ्नुहोस् »

नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर

काठमाडौं । १८औँ नाडा अटो शो २०२६ मा सहभागी बैंकहरूले अटो लोनमा विभिन्न आकर्षक योजना ल्याएका छन्। ग्राहकलाई सहज र तुलनात्मक रूपमा सस्तो ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउने उद्देश्यले बैंकहरूले … पूरा पढ्नुहोस् »

‘नाडा अटो शो’को आज चौथो दिन, बुकिङ गर्नेले चाडपर्वमा गाडी पाउने

काठमाडौं । नाडा अटो शो २०२६ को आज चौथो दिन हो । भदौ ९ गतेबाट सुरु भएको अटो शो काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको छ । भदौ १० गते अप्रत्याशित रुपमा भोटेकोशीमा … पूरा पढ्नुहोस् »

बाढी प्रभावित क्षेत्रका ग्राहकलाई डिसहोम इन्टरनेटको १५ दिन निःशुल्क सेवा

काठमाडौं । रसुवा बाढी प्रभावित क्षेत्रका ग्राहकहरूलाई राहत प्रदान गर्ने उद्देश्यले डिसहोम इन्टरनेटले विशेष सहयोगको घोषणा गरेको छ। कम्पनीले विपद् प्रभावित क्षेत्रका आफ्ना ग्राहकहरूका लागि १५ दिनको थप निःशुल्क इन्टरनेट … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाले गरिन् १ करोड ९ लाख सहयोग, व्यक्तिगततर्फ अहिलेसम्मकै धेरै

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राजी राणाले एक करोड ९ लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छन् । यो रकम राहत कोषमा व्यक्तिगततर्फबाट उपलब्ध गराइएको ठूलो मध्येको सहयोग हो। … पूरा पढ्नुहोस् »

चौधरी फाउन्डेसनद्वारा बाढीपीडितका लागि १५ करोडभन्दा बढी सहयोग घोषणा

काठमाडौं । चौधरी फाउन्डेसन तथा नबिल बैंकका अध्यक्ष निर्वाण चौधरीले बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि १५ करोड रुपैयाँभन्दा बढीको सहयोग घोषणा गरेका छन् । … पूरा पढ्नुहोस् »

नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

काठमाण्डौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ । रसुवाको भोटेकोसी नदीमा आएको बाढी तथा प्राकृतिक विपद्‌बाट प्रभावित … पूरा पढ्नुहोस् »

पद्‌म ज्योति समूहद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग

काठमाण्डौं । आकस्मिक बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले पद्म ज्योति समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ योगदान गरेको छ । समूहले … पूरा पढ्नुहोस् »

पृथ्वी राजमार्ग सञ्चालनमा

बुधबार आएको बाढीका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत धादिङको गल्छी–मलेखु खण्डमा थुप्रिएको लेदो पन्छाएर राजमार्ग सञ्चालनमा ल्याइएको हो । पूर्वाधार विकास मन्त्रालयका अनुसार पहिलो चरणमा … पूरा पढ्नुहोस् »

नेपालको दु:खमा विश्वका नेताको साथ

काठमाडौं । नेपालमा बुधबार आकस्मिक रूपमा रसुवा जिल्लाको भोटेकोशी,त्रिशूली नदीमा आएको बाढीले अन्तर्राष्ट्रिय क्षेत्रको पनि ध्यान तानेको छ । देशको मानवीय क्षतिसँगै आन्तरिक संरचनाहरूमा त गम्भीर क्षति पुग्यो नै, यसका … पूरा पढ्नुहोस् »