विश्वासको मत संख्या होइन, मेरो जिम्मेवारी हो : मुख्यमन्त्री थापा

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेश सरकारलाई राजनीतिक भागबण्डा र सत्ता समीकरणको सीमाभन्दा माथि उठाएर जनताको सरकारका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् । मंगलबार प्रदेशसभाबाट विश्वासको मत … पूरा पढ्नुहोस् »

बागमतीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । मंगलबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापामगरले विश्वासको मत लिएका हुन् । उपसभामुख अप्सरा चापागाईंले मुख्यमन्त्री थापाले विश्वासको मत पाएको घोषणा … पूरा पढ्नुहोस् »

कर्मणा साकोसद्वारा २६औँ स्थापना दिवसमा रक्तदान

ललितपुर । कर्मणा बचत तथा ऋण सहकारी संस्थाले २६औँ स्थापना दिवसका अवसरमा खुल्ला रक्तदान कार्यक्रम गरेको छ । संस्थाको अयोजनामा भएको रक्तदान कार्यक्रम लायन्स क्लब अफ महिमा सातदोबाटोको सहअयोजना रहेको … पूरा पढ्नुहोस् »

गरिमा हत्या घटनामा गृहमन्त्री र प्रहरीले अमानवीय कार्य गरे : सांसद पोर्तेल

काठमाडौं । सांसद सोमनाथ पोर्तेले गृहमन्त्री र प्रहारीबाट अमानवीय र असन्तुलित व्यवहार देखिएको आरोप लगाएका छन् । मंगलबार राष्ट्रियसभा बैठकमा नेकपा (एमाले) सांसद पोर्तेलले तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि गरिएको … पूरा पढ्नुहोस् »

नाडा अटो शोमा टाटाको सिएरा ईभी सार्वजनिक

काठमाडौं । टाटा गाडीको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नाडा अटो शोमा टाटा सिएरा ईभी सार्वजनिक गरेको छ । यस गाडीमा ६३ किलोवाट आवर र ७५ किलोवाट आवर … पूरा पढ्नुहोस् »

७ वर्षीय बालकको श्वासनलीमा अड्कियो इमलीको दाना, नर्भिकमा सफल उपचार

काठमाडौं । फोक्सोको देब्रेतर्फको श्वासनलीमा इमलीको दाना अड्किएर स्वास्थ्य अवस्था गम्भीर भएका ७ वर्षीय बालकको नर्भिक इन्टरनेशनल हस्पिटलमा सफल उपचार गरिएको छ । आइतबार राती अक्सिजन सपोर्टमै एम्बुलेन्स मार्फत नर्भिकको … पूरा पढ्नुहोस् »

बागमतीका नेकपा सांसदले भेटे प्रचण्ड, थापालाई विश्वासको मत दिन तयार

बागमती प्रदेशमा सत्तारुढ नेपाली कम्युनिस्ट पार्टी (नेकपा)भित्र असन्तुष्ट रहेका सांसदहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मंगलबार काठमाडौंमा भेट गरी सत्ता साझेदारी, मन्त्रालय बाँडफाँड र सरकार सञ्चालन र यसको स्थायित्वबारे छलफल … पूरा पढ्नुहोस् »

बानेश्वरमा चोकमा महिला प्रहरीमाथि कुटपिट

काठमाडौं । नयाँ बानेश्वर चोकमा ड्युटीमा खटिएको प्रहरीमाथि नै हातपात भएको छ। ड्युटीमा खटिएका महिला तथा पुरुष प्रहरीमाथि नै आक्रमण भएको हो । आक्रमण गर्ने जुम्ला घर भएका २७ वर्षीय … पूरा पढ्नुहोस् »

कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै देउवा समूहको निवेदन सर्वोच्चमा दर्ता

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएको छ । निवेदनमाथि ११ भदौका लागि पेशी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन … पूरा पढ्नुहोस् »

स्वर्णजयन्ती विशेष ‘नाडा अटो सो २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ । नाडा अटो शोको उद्घाटन उपराष्ट्रपति रामसाय प्रसाद यादवले गरे । कार्यक्रमको उद्घाटन गर्दै उपराष्ट्रपति यादवले अटोमोबाइल … पूरा पढ्नुहोस् »