महालक्ष्मी विकास बैंक नाडा अटो शो २०२६ मा सहभागिता

काठमाण्डौं । भृकुटीमण्डपमा सञ्चालन भइरहेको १८ औं संस्करणको नाडा अटो शो २०२६ मा महालक्ष्मी विकास बैंकले समेत सहभागिता जनाएको छ । गाडी खरिद गर्दा आवश्यक पर्ने कर्जा सम्बन्धमा परामर्श दिने, … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री बालेनले संसद् सचिवालयमा पठाए कालो चस्मा लगाउनै पर्ने स्वास्थ्य प्रतिवेदन

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र साहले प्रतिनिधि सभाको बैठकमा कालो चस्मा लगाएरै उपस्थित हुनुपर्नेसम्बन्धी स्वास्थ्य प्रतिवेदन संघीय संसद् सचिवालयमा पठाएका छन् । स्वास्थ्यमा देखिएको समस्याका कारण चस्मा लगाउनुपरेको भन्दै प्रधानमन्त्री साहले … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंकले ल्यायो ५.५४ प्रतिशत ब्याजदरमा अटो लोन योजना

काठमाडौं । मुक्तिनाथ विकास बैंकले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै ग्राहकका लागि आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको योजनाअन्तर्गत ग्राहकले ५.५४ प्रतिशत वार्षिक … पूरा पढ्नुहोस् »

नाडा अटो शो २०२६ सुरु,५३ ब्रान्डका सवारीसाधन प्रदर्शनीमा

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको नाडा अटो शो २०२६ सुरु भएको छ। मंगलबार उपराष्ट्रपति रामसहायप्रसाद यादवले अटो शोको उद्घाटन गरेसँगै नाडा अटो शो २०२६ औपचारिक रूपमा … पूरा पढ्नुहोस् »

चिरिबाबुले उठाए आशिकाको व्यवहारमा प्रश्न

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख तथा उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरिबाबु महर्जनले सांसद आशिका तामाङको व्यवहारमा प्रश्न उठाएका छन् । उनले सांसद पदमा बसेको व्यक्तिले जिम्मेवार भूमिका देखाउन नसकेको बताए … पूरा पढ्नुहोस् »

सिप्रदी ट्रेडिङको साझेदारीमा निर्मित नयाँ विद्युतीय स्कुटर ‘यात्री पी-२’ सार्वजनिक

काठमाडौं । नेपाली सवारी ब्रान्ड यात्री मोटरसाइकल र सिप्रदी ट्रेडिङको साझेदारीमा निर्मित नयाँ विद्युतीय स्कुटर ‘यात्री पी-२’ औपचारिक रूपमा सार्वजनिक भएको छ । नेपालमै डिजाइन, इन्जिनियरिङ र उत्पादन गरिएको यो … पूरा पढ्नुहोस् »

नेपालमै डिजाइन र निर्माण भएको इलेक्ट्रिक स्कुटर यात्री पी-२ को अर्थमन्त्री डा. वाग्लेद्धारा अनावरण

काठमाडौं । नेपाली इलेक्ट्रिक सवारी साधन निर्माता कम्पनी यात्री र साझेदार सिप्रदीले आफ्नो नयाँ उत्पादन यात्री पी २ इलेक्ट्रिक स्कुटर औपचारिक रूपमा सार्वजनिक गरेका छन् । सोमबार आयोजित समारोहका बीच … पूरा पढ्नुहोस् »

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक दिउँसो १ः०० बजे र राष्ट्रियसभाको बैठक बिहान १०ः१५ बजेका लागि तय … पूरा पढ्नुहोस् »

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जसको प्रभावले देशभर साधरणतया बादल लागेको छ … पूरा पढ्नुहोस् »

पार्टीको निर्देशन अवज्ञा गर्ने तीन प्रदेश सांसदलाई राप्रपाले गर्‍यो पदमुक्त

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको निर्देशन अवज्ञा गर्ने तीन प्रदेश सांसदलाई पदमुक्त गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको हस्ताक्षरमा जारी विज्ञप्तिमा तीन सांसद पदमुक्त गरिएको उल्लेख छ … पूरा पढ्नुहोस् »