प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौँ । सङ्घीय संसद, प्रतिनिधि सभाको दोस्रो अधिवेशन अन्तर्गत ४७ औँ बैठक सोमबार दिनको १ बजे बस्ने भएको छ। संसद सचिवालयले तय गरेको सम्भावित दैनिक कार्यसूची अनुसार बैठकमा सर्वप्रथम उद्योग, … पूरा पढ्नुहोस् »

पाँच संसदीय समितिका बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसदअन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका विभिन्न पाँचवटा संसदीय समितिहरूको बैठक सोमबार बस्ने भएको छ। समितिहरूले आ आफ्ना कार्यसूची तय गर्दै बैठक डाकेका हुन्। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय … पूरा पढ्नुहोस् »

बागमतीका मुख्यमन्त्री आज विश्वासको मत लिँदै

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिने कार्यसूची रहेको छ। … पूरा पढ्नुहोस् »

नेपालमा एसआरएमका १,१११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य

काठमाडौं । भिजी मोटर्स नेपालमा एसआरएम (SRM) ब्रान्डका सवारी साधनहरूको आधिकारिक आयातकर्ता तथा वितरक हो । नेपाली बजारमा एसआरएमलाई एक प्रमुख व्यावसायिक विद्युतीय सवारी (ईभी) ब्रान्डको रूपमा स्थापित गर्ने सोचका … पूरा पढ्नुहोस् »

मिलिजुली कालिञ्चोक साकोसको ३४औँ स्थापना दिवस, सदस्य हित र संस्थागत सुशासनको प्रतिवद्धता

दोलखा । मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले सदस्यको बचत सुरक्षा, वित्तीय अनुशासन, प्रभावकारी जोखिम व्यवस्थापन र संस्थागत सुशासनलाई आगामी कार्यसम्पादनको मुख्य आधार बनाउने प्रतिबद्धता जनाएको छ। संस्थाको ३४औँ … पूरा पढ्नुहोस् »

बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भ

काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. ले मधेश प्रदेशको प्रमुख व्यापारिक सहर बीरगञ्जमा आफ्नो नयाँ आधिकारिक सोरुम शुभारम्भ गर्दै विशेष समारोहबीच ‘द अल–न्यू प्रोटोन इ.मास … पूरा पढ्नुहोस् »

जनसरोकारका मुद्दा संसदमा प्रभावकारी रूपमा उठाउन कार्यकर्ता सुसूचित हुनुपर्छः सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी प्रतिपक्षको भुमिकामा रहेकाले संसदमा जनसरोकारका विषयलाई सशक्त ढंगले उठाउन पार्टीका नेता तथा कार्यकर्ताहरू सुसूचित हुनुपर्ने बताएका छन्। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा … पूरा पढ्नुहोस् »

नाडा अटो शोमा नेपालकै पुँजी र इन्जिनियरिङमा बनेको स्कुटरसहित एक दर्जन नयाँ दुई पाङ्ग्रे सार्वजनिक हुँदै

काठमाडौं । भदौ ९ गतेदेखि सुरु हुन गइरहेको १८औँ संस्करणको नाडा अटो शोमा विभिन्न ब्राण्डले नयाँ मोटरसाइकल तथा स्कुटर सार्वजनिक गर्ने भएका छन् । यस वर्षको अटो शोमा नेपाली श्रम, … पूरा पढ्नुहोस् »

पुराना दलहरूसँग ३५ वर्षको हिसाब माग्ने काम बन्द गर्नू – सभापति लामिछाने

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरूसँग विगत ३५ वर्षको हिसाब माग्दै नहिँड्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । आइतबार राजधानी … पूरा पढ्नुहोस् »

निजी क्षेत्रप्रति अविश्वास र शंकाले देशमा आर्थिक विकास हुँदैन : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रप्रति सरकारको विश्वास बढाउन र व्यवसायीहरूको आत्मविश्वास निर्माण गर्नुपर्ने बताएका छन् । आइतबार इक्यानले आयोजना गरेको ‘नीतिगत संवाद’ कार्यक्रममा बोल्दै … पूरा पढ्नुहोस् »