चेम्बर र एनआरएनएबीच लगानी, व्यापार तथा आर्थिक सहकार्य विस्तारमा समझदारी

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच नेपालमा लगानी प्रवद्र्धन, व्यापार तथा आर्थिक सहकार्य विस्तारलाई प्रभावकारी बनाउने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीमा चेम्बर … पूरा पढ्नुहोस् »

टोयोटा विजय उत्सव सुरु हुँदै, दशैंसम्म आकर्षक अफर

काठमाडौं । टोयोटा नेपालले नेपालीहरूको महान् पर्व दशैंलाई लक्षित गर्दै भोलि अगस्ट २४ देखि ‘टोयोटा विजय उत्सव’ सुरु गर्ने भएको छ। दशैंसम्म लागू हुने यस विशेष विजय उत्सव मार्फत ग्राहकहरूले … पूरा पढ्नुहोस् »

काठमाडौंका होस्टेलहरूलाई एक महिने अल्टिमेटम

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उपत्यकामा निजी स्तरमा सञ्चालित छात्रावास (होस्टेल) लाई मापदण्ड सुधार गर्न र नियमको पूर्ण पालना गर्न एक महिनाको अल्टिमेटम दिएको छ । होस्टेलहरूमा विद्यार्थीमाथि अमानवीय … पूरा पढ्नुहोस् »

कांग्रेस जनसम्पर्क समितिको १४ देशमा अधिवेशन सकियो

काठमाडौं । नेपाली कांग्रेसको विदेशस्थित भ्रातृ संस्था जनसम्पर्क समितिको नयाँ नेतृत्वका लागि अधिवेशन भएको छ । सातवटा देशका जनसम्पर्क समितिले विशेष महाधिवेशनअघि अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेका थिए । … पूरा पढ्नुहोस् »

सप्तरीमा तीन वर्षीया बालिका घर नजिकै मृत फेला

सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर –३ मा एक बालिका मृत अवस्थामा फेला परेकी छन्। स्थानीय इरफानकी ३ वर्षीया छोरी सानिया खातुन घरपछाडि मृत फेला परेकी हुन्। परिवारका अनुसार … पूरा पढ्नुहोस् »

मुख्यमन्त्री थापालाई विश्वासको मत नदिन कांग्रेसको ‘ह्विप’

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई विश्वासको मत नदिन नेपाली कांग्रेसले ह्विप जारी गरेको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री थापाले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न सांसदहरूलाई … पूरा पढ्नुहोस् »

रास्वपाका पूर्व नगर सभापति न्यौपाने कांग्रेस प्रवेश

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हरिवन नगर,सर्लाहीका पूर्व नगर सभापति रामहरि न्यौपाने नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । न्यौपानेलाई कांग्रेस सभापति गगनकुमार थापाले काठमाडौँको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित … पूरा पढ्नुहोस् »

कांग्रेसद्वारा ‘प्रदीप गिरि स्मृति फेलोसिप’ घोषणा

नेपाली कांग्रेसले अनुसन्धान, पुस्तक लेखन, अनुवाद तथा दस्ताबेजीकरणका लागि चार जना अनुसन्धानकर्तालाई ‘प्रदीप गिरि स्मृति फेलोसिप’ प्रदान गर्ने भएको छ । स्व प्रदीप गिरिको चौथो स्मृतिको अवसरमा शनिबार कांग्रेस केन्द्रीय … पूरा पढ्नुहोस् »

एमडिआरटी ग्लोबल कन्फरेन्स अष्ट्रेलियामा आजदेखि सुरु

काठमाडौं । बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय फोरम एमडिआरटी ग्लोबल कन्फरेन्स अष्ट्रेलियाको सिड्नीमा आजबाट सुरु भएको छ । विश्वभरका हजारौं बीमा अभिकर्ताहरु सहभागी भएको सो सम्मेलनमा नेपालबाट पनि दर्जनौं बीमा अभिकर्ताहरु सहभागी … पूरा पढ्नुहोस् »

अध्यक्ष ओली हट्नुपर्छ भन्ने कतै छैन

नेकपा एमालेको पार्टी जागरण अभियानका क्रममा विराटनगर आएका महासचिव शंकर पोखरेलले वर्तमान राजनीतिक गतिरोध, सरकारको कार्यशैली र एमाले पुनःगठनको विषयमा कार्यकर्तालाई प्रशिक्षण दिएका छन् । तर, अध्यक्ष केपी शर्मा ओलीले … पूरा पढ्नुहोस् »