आधुनिक प्रविधिसँगै हाम्रो मौलिक कला, संस्कृति र परम्परालाई जोगाउनुपर्छ’ : मुख्यमन्त्री बानियाँ

काठमाडौं । श्री उन्मत्तेश्वर महादेव मन्दिरमा आयोजित कार्यक्रममा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आधुनिक प्रविधिको प्रयोगसँगै त्यसको सदुपयोग गर्नुपर्ने र प्रविधिको विकासका क्रममा आफ्नो मौलिक कला, संस्कृति तथा परम्परा … पूरा पढ्नुहोस् »

नेशनल लाइफको ‘रेजिङ द बार, रिडिफाइनिङ सक्सेस’: व्यवसाय विस्तारसंगै उत्कृष्ट शाखा र कर्मचारी सम्मानित

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चारदिने सम्मेलन ब्रान्च मेनेजर्स कन्फरेन्स गोरखाको मनकामनास्थित होटल मनकामना हिलक्रेष्ट रिसोर्टमा सम्पन्न गरेको छ । ‘रेजिङ द बार, रिडिफाइनिङ सक्सेस’ नाराका साथ आयोजना … पूरा पढ्नुहोस् »

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाण्डौं । एनएमबि बैंकले ६५ मेगावाट क्षमताको मनाङ जिल्लामा अवस्थित दुध खोला जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ । मनाङ जिल्लामा निर्माण भईरहेको दुध खोला जलविद्युत आयोजना,दुध … पूरा पढ्नुहोस् »

६५ मेगावाटको दूधखोलालाई जुट्यो १० अर्ब १ करोड ऋण लगानी

काठमाडौं । माउन्टेन इनर्जी लिमिटेडले सहायक कम्पनीमार्फत निर्माण गर्न लागेको ६५ मेगावाटको दूधखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । प्रवर्द्धक कम्पनी दूधखोला हाइड्रोपावर कम्पनी प्रालि र बैंकहरूबीच वित्तीय व्यवस्थापन … पूरा पढ्नुहोस् »

पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई १५ लाख धरौटीमा रिहा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई विशेष अदालतले १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश गरेको छ। विशेष अदालतका सदस्यहरु नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ उमेश कोइरालाको इजलासले … पूरा पढ्नुहोस् »

मदिरा पिएको प्रमाणित भए सांसद पदबाटै राजीनामा दिन्छु : सांसद शाही

काठमाडौँ । राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले आफूमाथि लगाइएका व्यक्तिगत लाञ्छना र चरित्र हत्याको प्रयासप्रति आपत्ति जनाउँदै त्यसको निष्पक्ष छानबिन गर्न माग गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा … पूरा पढ्नुहोस् »

कांग्रेसद्वारा ग्यास अभावप्रति सरकारको ध्यानाकर्षण र बिजुलीको भ्याट फिर्ता लिन माग

काठमाडौँ । नेपाली कांग्रेसले मुलुकमा व्याप्त दैनिक जनजीवनका समस्याहरूलाई लिएर सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । पार्टीको केन्द्रीय कार्यसमिति बैठकको दोस्रो दिन सोमबारको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता देवराज चालिसेले … पूरा पढ्नुहोस् »

सीटीईभीटीमा कर्मचारी आन्दोलित

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का कर्मचारीहरू आन्दोलित हुँदा दैनिक शैक्षिक तथा प्रशासनिक कामकारबाही प्रभावित भएका छन् । परिषद्अन्तर्गत देशभर रहेका ६७ वटा आङ्गिक शिक्षालय, ७ … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय समिति बैठकमा पाँच प्रदेश सभापति उपस्थित, दुई अनुपस्थित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सात प्रदेशका सभापतिमध्ये पाँचजना सहभागी भएका छन् । आइतबार सुरु भएको केन्द्रीय समिति बैठकमा प्रदेश सभापतिहरूलाई आमन्त्रित सदस्यका रूपमा सहभागी गराइएको हो । … पूरा पढ्नुहोस् »

‘पोलिटिकल म्याचुरिटी’ रविमै रहेछ, सरकार धेरै समय जाँदैन – प्रचण्ड

काठमाडौंं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमा राजनीतिक परिपक्वता देखिएको टिप्पणी गरेका छन् । सोमबार सिंहदरबारमा पत्रकारहरूसँगको भेटमा प्रचण्डले प्रधानमन्त्री … पूरा पढ्नुहोस् »