केपी ओली र बालेनको सरकारमा केही फरक देखिएन

काठमाडौँ । लालबाबु राउत मधेस प्रदेशका प्रथम मुख्यमन्त्री हुन् । प्रदेश सभाको अघिल्लो कार्यकालमा मुख्यमन्त्रीको रूपमा राउतले पूरा कार्यकाल बिताए । जनता समाजवादी पार्टी नेपालका नेतासमेत रहेका राउतले मधेस प्रदेशसँगै … पूरा पढ्नुहोस् »

वरिष्ठ साहित्यकार प्रा.डा.राजेन्द्र विमलको निधन

जनकपुर निवासी वरिष्ठ साहित्यकार प्रा.डा. राजेन्द्र विमलको निधन भएको छ । ७९ वर्षीय डा. विमलको गएराति प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा निधन भएको हो । राति घरमै नातिसँग खेलिरहेका उनको … पूरा पढ्नुहोस् »

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु

काठमाडौं । कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १११ जनाको मृत्यु भएको छ । भूकम्पका कारण थुप्रै भवन भत्किएका छन् भने केही मानिस भग्नावशेषमा फसेको आशंका गरिएको छ । … पूरा पढ्नुहोस् »

एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनका लागि Base Rate+ ०.५ प्रतिशतमा ’इभी अटो कर्जा’ सुरु

काठमाडौँ । एनएमबि बैंक लिमिटेडले नाइमा अटो एक्सपोलाई लक्षितगर्दै नयाँविद्युतीय सवारी साधन New EV का लागि आधार दर ०.५% -Base Rate +0.5% बाट सुरु), को विशेष ब्याजदरमा कर्जा सुविधा ल्याएको … पूरा पढ्नुहोस् »

‘नाइमा मोबिलिटी एक्स्पो २०२६’को उद्घाटन आज

काठमाडौं । नाडा अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गर्ने ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ आजदेखि सुरु हुने भएको छ । साउन ३१ गतेसम्म चल्ने एक्स्पोमा ५३ ब्रान्डको सहभागिता … पूरा पढ्नुहोस् »

बाढी-पहिरोका कारण मुलुकका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ । पछिल्लो केही दिनदेखि जारी अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीलेको पछिल्लो तथ्यांक अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली … पूरा पढ्नुहोस् »

‘विद्युत्‌गृह पहिरोले पुरिँदा एकजना बेपत्ता

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युत्‌गृहमा आज बिहान पहिरोले पुरिँदा एकजना बेपत्ता र एकजना घाइते भएका छन् । विद्युत्‌गृहका कामदार अन्नपूर्ण–६ का ५५ वर्षीय दीपक … पूरा पढ्नुहोस् »

‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ‘ब्रोड पिक’मा साउन १४ गते हिमपहिरोमा परी निधन भएका तीन नेपाली नागरिकको शव आज काठमाडौं ल्याइँदै छ । निधन भएकामध्ये किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । संघीय संसद्, प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस … पूरा पढ्नुहोस् »

मृत्यु भएको ६ दिनपछि मेहताको परिवारसँग सरकारले गर्‍यो ७ बुँदे सहमति

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा यही साउन १० गते भएको घटनामा मृत्यु भएका रवीन्द्रकुमार मेहताको परिवार र सरकारबीच सातबुँदे सहमति भएको छ । मेहताका अभिभावक र गृहमन्त्री सुधन गुरुङबीच … पूरा पढ्नुहोस् »