हुलास फिनसर्भको वितरणयोग्य नाफा ७७ करोड रूपैयाँ, लाभांश क्षमता ९३ प्रतिशत

काठमाडौं । व्यवसायी शेखर गोल्छाको हुलास फिनसर्भ हायर पर्चेजले गत आर्थिक वर्षमा ३९ करोड ८७ लाख २३ हजार रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिको … पूरा पढ्नुहोस् »

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक

काठमाण्डौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकार अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा सञ्चालन भईरहेको “करदाता प्रोत्साहन उपहार कार्यक्रम” लाई योगदान पुर्याउने उद्देश्यका साथ एमबीएल एम–स्मार्ट (MBL M-SMART) मोबाइल बैकिङ एपमा … पूरा पढ्नुहोस् »

आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज सङ्घीय संसद्का तीनवटा संसदीय समितिको बैठक बस्दै छ । बिहान १०ः३० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा विषय विज्ञसँग छलफल … पूरा पढ्नुहोस् »

सत्ताको खेलमा नलाग्ने राप्रपा बागमती संसदीय दलको निर्णय

काठमाडौँ । राप्रपा बागमती प्रदेश संसदीय दलको बैठकले सत्ताको खेलमा नलाग्ने निर्णय गरेको छ । राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा बिहीबार अबेर बसेको संसदीय दलको बैठकले … पूरा पढ्नुहोस् »

बिलमा ग्राहकलाई जागरुक बनाउने अर्थ मन्त्रालयको सकारात्मक प्रयास

काठमाडौं । बिल लिने कार्यमा ग्राहकलाई जागरुक बनाउने अर्थ मन्त्रालयले एउटा सकारात्मक प्रयास आजदेखि थालेको छ । करदाता प्रोत्साहन चिठ्ठा कार्यक्रमको नाममा अर्थ मन्त्रालयले आजदेखि विल लिएर सामान खरिद गरेका … पूरा पढ्नुहोस् »

भाटभटेनी ‘अन्तर्राष्ट्रिय मोडल’मा २४ सै घण्टा सञ्चालनको तयारीमा,भक्तपुरबाट सुरु गर्ने

काठमाडौं । भाटभटेनी सुपर मार्केटले आफ्ना स्टोर्सहरुलाई अन्तर्राष्ट्रिय मोडलमा २४ सै घण्टा सञ्चालनको तयारी गरेको छ । पाइलट प्रोजेक्टका रुपमा भक्तपुरबाट सुरु गर्न लागिएको भाटभटेनीले जनाएको छ । भाटभटेनीका सञ्चालक … पूरा पढ्नुहोस् »

किसान बहुउद्देश्यीय सहकारीद्धारा बिउ प्रशोधन तथा भण्डारण गृह भवन निर्माण

कैलाली । लम्कीचुहा नगरपालिका–४ कौवापुरमा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा बिउ प्रशोधन तथा भण्डारण गृह भवन निर्माण गरेको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सो भनवनको उद्घाटन गरेका … पूरा पढ्नुहोस् »

स्वर्ण वर्षको उत्सवमा नाडाको उपहार, अटो शो टिकटमा ५० प्रतिशत छुट

काठमाडौँ। नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो स्थापनाको ५० औँ स्वर्ण वर्षको अवसर पारेर ‘एचपी लुब्रिकेन्ट्स प्रिजेन्ट्स १८ औँ नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ। आगामी … पूरा पढ्नुहोस् »

व्यवसायी सुरज वैद्यको कम्पनीले राखेको ४५ लाख धरौटी क्षतिपूर्तिसहित तिर्न टेलिकमलाई सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले एक बोलपत्र प्रक्रियामा जफत गरेको ४५ लाख रुपैयाँ धरौटी रकम (बिड सेक्युरिटी) गैरकानूनी ठहर गर्दै ब्याज र क्षतिपूर्तिसहित फिर्ता गर्न … पूरा पढ्नुहोस् »

हकदावी प्रमाणित नभएका जग्गा अब सरकारको नाममा जाने

काठमाडौं । कुनै पनि सम्पत्ति वा जग्गाको हकदावी गर्ने पक्षले मृतक जग्गाधनीसँगको आफ्नो कानुनी नाता र हक ठोस रूपमा प्रमाणित गर्न नसकेमा त्यस्तो सम्पत्ति राज्यको (सरकारी) हुने गरी सर्वोच्च अदालतले … पूरा पढ्नुहोस् »