भोटेकोशी बाढीः पुनःनिर्माणमा दुई तिहाइ खर्च लाग्ने अनुमान

काठमाडौं। गत भदौ १० मा रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछिको पुनःनिर्माणमा क्षतिको दुई तिहाइ रकम अर्थात ९ खर्ब १२ अर्ब खर्च लाग्ने सरकारले प्रारम्भिक अनुमान गरेको छ। बाढीबाट रसुवा, … पूरा पढ्नुहोस् »

बागमती प्रदेश सभापति बानियाँसहित कांग्रेस नेता–कार्यकर्ताको सहभागितामा बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा दीप प्रज्वलन

काठमाडौं । भोटेकोशी बाढी तथा विभिन्न प्राकृतिक विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति सम्मान तथा श्रद्धाञ्जली अर्पण गर्दै नेपाली कांग्रेस क्षेत्र नम्बर १ भक्तपुरले चाँगुनारायण मन्दिरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको … पूरा पढ्नुहोस् »

मानिसझैँ हात्ती पनि समूहमाभन्दा एक्लै चिन्तित हुन्छन्

मानिसको भावना उसको सामाजिक बन्धनबाट धेरै प्रभावित हुन सक्छ । उनीहरुको सामाजिक व्यवहारमा तनाव, चिन्ता, र त्रास धेरै हदसम्म जिम्मेवार हुन्छ । हात्तीमा पनि यस्तो नियम लागू हुन्छ । नयाँ … पूरा पढ्नुहोस् »

आगोमा हिंड्ने र सुत्ने तर आगोले नजलाउने मानिसको रहस्य

केही मानिस रहस्य बनेर जन्मन्छन् । उनीहरु ब्लेड, फलाम, स्टील निल्न सक्छन् या आगोमा पनि हिंड्न सक्छन् । तर उनीहरुलाई केही हुँदैन । दुनियाँमा यस्ता अनेकांै मानिस छन् जो समाजको … पूरा पढ्नुहोस् »

श्रीमतीको जन्मदिन बिर्सनेलाई जेल

हरेक देशका आ–आफ्नै नियम हुन्छन् । कहिलेकाहीँ नियम र नियमहरू धेरै अचम्मको हुन्छन्। अनायासै यस्ता अनौठा नियमहरू तोड्न नपरोस् भनेर नियमहरू जान्नु आवश्यक छ। कतै चङ्गा उडाउँदा जरिवाना तिर्नुपर्ने, कतै … पूरा पढ्नुहोस् »

बाढीपीडितलाई राहतसँगै मनोवैज्ञानिक सहयोग पनि आवश्यक

रामकुमार थापागत भदौ १० गतेको बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा धेरै क्षति पुर्‍याएको छ । हजारौंको ज्यान गएको छ भने हजारौं व्यक्ति बेपत्ता भएका छन् । कतिको घर, परिवार … पूरा पढ्नुहोस् »

बाढीपछि इन्टरनेट पुनर्स्थापनामा वर्ल्डलिंकको सक्रियता, बेत्रावती र धुन्चेमा सेवा सुरु

रसुवा । बाढी तथा पहिरोका कारण प्रभावित रसुवाको सञ्चार सेवा पुनर्स्थापनाका लागि वर्ल्डलिंक कम्युनिकेसन्सले प्राविधिक टोली परिचालन गरी कामलाई तीव्रता दिएको छ। कम्पनीका अनुसार बेत्रावती र सदरमुकाम धुन्चेमा अवरुद्ध इन्टरनेट … पूरा पढ्नुहोस् »

एमभी दुगड ग्रुपद्वारा बाढी पीडितका लागि १ करोड ११ लाख सहयोग

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावितहरूको सहयोगार्थ एमभी दुगड ग्रुपले १ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ग्रुपका … पूरा पढ्नुहोस् »

बाढीमा परी निधन भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्न दीप प्रज्वलन गरिएको छ। नेपाल विद्युत प्राधिकरणमा र वसन्तपुर दरबार स्क्वायरमा दीप प्रज्वलन गर्दै … पूरा पढ्नुहोस् »

डिजिटल अद्यावधिक नगर्नेहरू पनि कांग्रेस महाधिवेशनमा सहभागी हुन पाउने

काठमाडौं । क्रियाशील सदस्यता डिजिटल अद्यावधिक नगर्नेहरू पनि कांग्रेस महाधिवेशनमा सहभागी हुन पाउने भएका छन्। १५ औँ महाधिवेशनमा सहभागिताका लागि क्रियाशील सदस्यताको अनिवार्य डिजिटल अद्यावधिकको पक्षमा रहेको संस्थापन पक्ष उक्त … पूरा पढ्नुहोस् »