तीन दिनभित्रै चिलिमेमा उद्धार सक्ने तयारी

काठमाडौं ।अधिकतम तीन दिनभित्रै चिलिमे जलविद्युत आयोजनाको सुरुङमा फसेकाहरूको उद्धार सक्नेगरी काम अघि बढेको छ । पहुँचमार्ग तथा पैदलमार्ग नभएकाले उद्धारमा कठिनाइ भएकाले त्यसको निर्माणका लागि ब्लास्टिङ सामाग्री त्यहाँ पुर्‍याएको … पूरा पढ्नुहोस् »

सडक नै प्रतिक्षालय, सिलिन्डर नै कुर्सी

काठमाडौं । काठमाडौंको बालाजु औद्योगिक क्षेत्र परिसरमा सोमबार दिउँसो खाना पकाउने एलपी ग्यास लिनेहरूको लामो लाइन थियो । चर्को गर्मी र तातो घामका बाबजुद रित्तो सिलिन्डर बोकेकाहरूको लामो लाइन थियो … पूरा पढ्नुहोस् »

मुक्तिनाथ क्यापिटलले १ अर्बको म्युचुअल फण्ड निष्कासन गर्दै

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले आफ्नो दोस्रो म्युचुअल फण्ड ‘मुक्तिनाथ म्युचुअल फण्ड–२’ निष्कासन गर्ने भएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँबराबरको १० करोड इकाई बिक्रीमा … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकद्धारा बाढीपीडितका लागि २ करोड २२ लाख रुपैयाँ सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भोटेकोशी बाढीपीडितको उद्धार, उपचार तथा राहतका लागि २ करोड २२ लाख २२ हजार २ सय २२ रुपैयाँ सहयोग गरेको छ । बैंकले उक्त रकम … पूरा पढ्नुहोस् »

१.५२ अर्बमा नयाँ कारखाना खोल्दै चण्डिका डिस्टिलरी

काठमाडौं । चण्डिका डिस्टिलरी प्रालिले गत आर्थिक वर्ष २०८२।८३ मा ३८ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ६३.४० प्रतिशत अर्थात् १४ करोड ९० … पूरा पढ्नुहोस् »

भोटेकोशी पीडितको लागि किसान साकोसको २ लाख १ हजार सहयोग

गैंडाकोट नवलपरासीमा मुख्य कार्यालय रहेको किसान बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ । संस्थाले प्राकृतिक विपत्तिबाट सिर्जित यस विषम परिस्थितिमा बाढीबाट प्रभावित परिवारहरुको … पूरा पढ्नुहोस् »

महिला मिलन साकोसद्वारा प्रधानमन्त्री उद्धार कोषमा १ लाख १६ हजार सहयोग

काठमाण्डौं । महिला मिलन बचत तथा ऋण सहकारी संस्थाले १ लाख १६ हजार ७५५ रुपैयाँ सहयोग गरेको छ । संस्थाले भोटकोशी बाढी पीडितको उद्धार तथा पुनःस्थापनाको लागि उक्त रकम सहयोग … पूरा पढ्नुहोस् »

ऋण नतिरेकाहरू सहकारी संस्थाको सञ्चालक समिति उम्मेदवार बन्न नपाउने

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले ऋण नतिरेकालाई सहकारी संस्थाका सञ्चालकको उम्मेदवारी बन्न नपाउने निर्णय गरेको छ। प्राधिकरणको २९औं बैठकले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालनसम्बन्धी नियामकीय … पूरा पढ्नुहोस् »

हिमालयन लाइफ बगर शाखाको अभिकर्ता पुनर्ताजगी तालिम सम्पन्न

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको बगर शाखाको आयोजनामा एक दिवसीय जीवन बीमा अभिकर्ता पुनर्ताजगी तालिम सम्पन्न भएको छ। पोखरा–८, न्युरोडस्थित होटल रोयल प्यालेसको सभाहलमा आयोजित तालिममा बगर शाखाबाट प्रतिनिधित्व … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई गाभ्ने

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई गाभ्ने भएको छ। मुक्तिनाथ विकास बैंकको भदौ १९ गते बिहान ११ बजे बसेको संचालक समितिको बैठकले यी दुई संस्थालाई … पूरा पढ्नुहोस् »