कांग्रेस काभ्रे सभापति लामा केन्द्रीय सदस्य निर्वाचित

काठमाडौं । नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामा पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उनी १५औं महाधिवेशनअन्तर्गत आदिवासी–जनजाति खुलातर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । केन्द्रीय निर्वाचन समितिका अनुसार … पूरा पढ्नुहोस् »

बढ्यो महँगी,उपभोक्ता मारमा

काठमाडौं । चालु आर्थिक वर्षको भदौमा महँगी दर (उपभोक्ता मुद्रास्फीति) ६.३४ प्रतिशत कायम भएको छ । साउन महिनामा यस्तो मूल्यवृद्धि ५.९६ प्रतिशत थियो । गत आर्थिक वर्षको भदौ महिनामा उपभोक्ता … पूरा पढ्नुहोस् »

कुमारी बैंकको २६औं वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौं । कुमारी बैंकको २६औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ। सभाले सामान्य प्रस्तावको रूपमा पेश गरिएको आर्थिक वर्ष २०८२।८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित … पूरा पढ्नुहोस् »

लक्ष्मी सन्‌राइज क्यापिटलको साधारण सभा सम्पन्न

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आफ्‌नो १६ औं वार्षिक साधारण सभा बिहिवार सम्पन्न भएको छ । साधारण सभाले सेयरधनीलाई चुक्ता पुँजीको ११ प्रतिशत अर्थात् ५.३८ करोड (कर सहित) नगद … पूरा पढ्नुहोस् »

अफतावका छोरा फिरदोस बने कांग्रेस सहमहामन्त्री

काठमाडौं । नेपाली कांग्रेसका पुराना नेता अफताव आलमका छोरा मो. फिरदोस आलम सहमहामन्त्रीमा निर्वाचित भएका छन् । उनी कांग्रेसको १५औं महाधिवेशनमा मधेशी क्लस्टरबाट सहमहामन्त्री निर्वाचित भएका हुन् । कांग्रेसको आधिकारिक … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकद्वारा कोशी अस्पताललाई वाटर फिल्ट्रेसन सिस्टम र चिलर हस्तान्तरण

काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शाखा कार्यालय विराटनगरमार्फत कोशी अस्पताललाई एक्वा पानी फिल्ट्रेसन सिस्टम तथा चिलर हस्तान्तरण गरेको छ। अस्पतालमा उपचारका लागि आउने बिरामी, … पूरा पढ्नुहोस् »

सानिमा जिआईसी इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले २ लाख ३५ हजार ४४८ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ। कम्पनीले उक्त शेयर शिलबन्दी बोलपत्रमार्फत बिक्री गर्न लागेको हो। कम्पनीका अनुसार शेयर … पूरा पढ्नुहोस् »

तिब्बती भाषा पढाउन भन्दै भारत लैजाँदै गरेका २५ बालबालिकाको बनबासाबाट उद्धार

कञ्चनपुर । तिब्बती भाषा अध्ययनका लागि भारतको देहरादुन लैजाँदै गरिएका १० वर्षमुनिका २५ बालबालिकालाई भारतीय सीमा क्षेत्र बनबासास्थित चेकपोस्टले नेपाल फर्काएको छ। हुम्लाको सिमकोट गाउँपालिका–८, सेयराका ती बालबालिकालाई पञ्चपविर बुढाले … पूरा पढ्नुहोस् »

कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकासम्म सार्वजनिक हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणनाको सम्पूर्ण परिणाम आज बेलुकासम्म सार्वजनिक हुने भएको छ । निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले आज बेलुकीसम्म सबै पदको … पूरा पढ्नुहोस् »

माउन्ट एभरेस्ट डिस्टिलरीका दुई नयाँ प्रिमियम ब्रान्ड बजारमा

काठमाडौं । माउन्ट एभरेस्ट डिस्टिलरी लिमिटेडले दुई नयाँ प्रिमियम मदिरा ब्रान्ड ‘माउन्ट गोल्ड’ ह्विस्की र ‘ब्ल्याक पर्ल’ भोड्का बजारमा ल्याएको छ । कम्पनीले आफ्नो उत्पादन पोर्टफोलियो विस्तार गर्दै प्रिमियम सेग्मेन्टअन्तर्गत … पूरा पढ्नुहोस् »