आरवीवी म्युचुअल फण्ड १ र २ को नगद लाभांश घोषणा

काठमाण्डौं । आरवीवी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित आरवीवीम्युचुअल फण्ड १ र आरवीवी म्युचुअल फण्ड २ को लाभांश घोषणा भएको छ । राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रबर्द्धन गरिएको र आरवीवी मर्चेन्ट बैंकिङ्ग योजना व्यवस्थापकको रहेको यी दुई योजनाले आव २०८०। ०८१ को मुनाफाबाट लाभांश घोषणा गरेका हुन्।

बिहीबार बिहान बसेको योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०।०८१ को मुनाफा तथा सो अवधिसम्म रहेको सञ्चित कोष समेतबाट इकाईधनीहरुलाई क्रमशः ३.८१ र ८.७४ प्रतिशत नगद लाभांश ९कर प्रयोजनसहित० वितरण गर्ने निर्णय गरेको हो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *