नागरिक लगानी कोषले ७ प्रतिशत लाभांश दिने

काठमाण्डौं । नागरिक लगानी कोषले लगानीकर्ताहरुलाई १३ प्रतिशत लाभांश दिने भएको छ । आज बसेको सकेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र करसहित ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव आगामी साधारणसभाले पारित गरेर अर्थ मन्त्रालयले स्वीकृत गरेपछि सेयरधनीले पाउनेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *