हङकङमा सम्पन्न चार देशीय टी-२० सिरिजको उपाधि कुवेतलाई

काठमाडौं । हङकङमा सम्पन्न चार देशीय टी-२० सिरिजको उपाधि कुवेतले जितेको छ ।

फाइनलमा कुवेतले नेपाललाई ३ रनले पराजित गरेको हो । कुवेतले दिएको १७५ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा अल आउट हुदै १७१ रन बनाएको हो ।

नेपालका लागि बशीर अहमदले ८० रन बनाए भने नन्दन यादवले ३७ र आसिफ सेखले २१ रन बनाएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *