बागमती प्रदेशसभाको बैठक आउँदो शुक्रबार बस्नेगरी सर्यो

हेटौँडा । बागमती प्रदेशसभाको बैठक आउँदो शुक्रबार बस्नेगरी सारिएको छ । बुधबार अपरान्ह ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक १० चैत शुक्रबार दिउँसो १ बजे बस्नेगरी सारिएको हो । बुधबारको … पूरा पढ्नुहोस् »

आर्थिक समृद्धिबाट जातीय विभेद अन्त्य गर्न सकिन्छ- प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायमाथिको विभेद अन्त्यका लागि सामाजिक जागरण, रुपान्तरण र मुक्तिको आन्दोलन चलाइरहनुपर्ने बताए छन् । राष्ट्रियसभाको आजको बैठकमा सांसद भुवनबहादुर सुनारले पेश गरेको छुवाछूत … पूरा पढ्नुहोस् »

राप्रपाका शीर्ष नेताले भेटे पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौं । राप्रपाका शीर्ष नेताले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेता डा.प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणाले पूर्वराजालाई भेटेका हुन् … पूरा पढ्नुहोस् »

भीम रावलको प्रश्न: जनताको मुख थुन्ने कु–बुद्धी कस्ले सिकायो ? 

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रहरीले मुख थुनेर बोल्न नदिएको बिषयमा आपत्ति जनाएका छन । गत मंगलवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित एक कार्यक्रममा सहभागी युवाले बैंकको ब्याँज … पूरा पढ्नुहोस् »

प्रकाशमान र शेखरमध्ये एकले कांग्रेसबाट नेतृत्व गर्ने, यी हुन् मन्त्रीको दौडमा रहेका नेता

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य डा.शेखर कोइराला र प्रकाशमान सिंहमध्ये एकजनाको नेतृत्वमा सरकारमा पठाउने तयारी गरेको छ । उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापाले सरकारमा नजाने घोषणा गरिसकेकाले … पूरा पढ्नुहोस् »

चुँदारा पेसा गरेर दैनिकी चलाउनै कठिन

भोजपुर । काठको ठेकी बनाउने चुँदाराले श्रमअनुसारको ज्याला पाउन सकेका छैनन । लामो समयदेखि यो पेसा गरे पनि ठेकी कुँदेर जीवनयापन गर्न अप्ठ्यारो पर्ने गरेको उनीहरूको गुनासो छ । विगत … पूरा पढ्नुहोस् »

रानी–जमरा–कुलरिया सिँचाइको प्रगति न्यून

काठमाडौँ । आर्थिक वर्ष २०६८/६९ मा सुरु भएको राष्ट्रिय गौरव अन्तर्गतको आयोजना रानी जमरा कुलरिया सिँचाइको म्याद सकिन लाग्दा पनि काम आधा पनि हुन सकेको छैन । निर्माण सुरु भएको … पूरा पढ्नुहोस् »

पहिलो पटक युक्रेन पुगे जापानी प्रधानमन्त्री किशिदा

काठमाडौँ । जापानी प्रधानमन्त्री फुमियो किशिदा युक्रेनको भ्रमणमा छन् । युक्रेनको कीभमा उनले राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई भेट गरेका छन् । भेटका क्रममा किशिदाले रुस-युक्रेन युद्धमा मारिएका सैनिकहरूलाई श्रद्धाञ्जली अर्पण गरे … पूरा पढ्नुहोस् »

अफगानिस्तान भूकम्पः बाह्र जनाको मृत्यु, सयौँ घाइते

काबुल । अफगानिस्तान र पाकिस्तानका विभिन्न क्षेत्रमा मङ्गबार राति भएको ६.५ म्याग्निच्युडको भूकम्पमा १२ जनाको मृत्यु भएको छभने सयौँ घाइते भएका छन् । अफगानिस्तानमा तीन र पाकिस्तानमा नौ जनाले ज्यान … पूरा पढ्नुहोस् »

राजेन्द्र लिङदेन भन्छन : हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले जनताको मुख थुन्ने भन्दा माग पुरा गराउन सुझाव दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित वानेश्वरको एक कार्यक्रममा आक्रोशित युवाले नाराबाजी गरे … पूरा पढ्नुहोस् »