बालुुवाटारमा शेखर–गगन समूहको बैठक जारी

काठमाडौं । बालुवाटारमा मन्त्री छनोटका लागि शेखर– गगन समुहको बैठक जारी छ । आफ्नो समूहका मन्त्रीको नाम टुंग्याउन कांग्रेसको शेखर कोइराला–गगन थापा समूहको बैठक जारी राखेको हो । बालुवाटारमा जारी … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा बैठक : विशेष समयमा विशेष कुरा कसले के भने ?

काठमाडौँ । प्रतिनिधिसभामा प्रधानमन्त्री र मन्त्रीको उपस्थिति न्यून, बजेट रकमान्तर, प्रधानमन्त्रीको आगामी भारत भ्रमण, सङ्क्रमणकालीन न्याय, महिला योगदानको दस्ताबेजीकरण, मलखाद र सिँचाइलगायत समसामयिक मुद्दाले प्रवेश पाएको छ । प्रतिनिधिसभाको आजको … पूरा पढ्नुहोस् »

कोरोना संक्रमणबाट १ जनाको मृत्यु, कति थपिए संक्रमित

काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज २ हजार ३ सय ७७ जनामा गरिएको परीक्षणमा एक सय … पूरा पढ्नुहोस् »

प्रधानन्यायाधीश नियुक्त गर्न बार एशोसिएसनले दियो अल्टिमेटम

काठमाडौँ । प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन नेपाल बार एशोसिएसनले सरकारको ध्यानाकर्षण गराएको छ । आज पत्रकार सम्मेलन गर्दै एशोसिएसनले डेढ साता भित्र प्रधानन्यायाधीश नियुक्त नगरे आन्दोलन गर्ने चेतावनी दिएको … पूरा पढ्नुहोस् »

एसइई परीक्षा सम्पन्न, नतिजा असारको तेस्रो साता आउने

भक्तपुर । यस वर्षको एसइई परीक्षाको नतिजा असार तेस्रो साता सार्वजनिक गरिने भएको छ । परीक्षा नियन्त्रक बिष्णु बहादुर श्रेष्ठले असार तेस्रो सातासम्म नतिजा सार्वजनिक गर्ने गरि कार्य योजना तयार … पूरा पढ्नुहोस् »

सगरमाथा आरोहणमा गएका तीन गाइडको हिम पहिरोमा परेर मृत्यु

काठमाडौं । हिमपहिरोमा परेर सगरमाथा आरोहणमा गएका तीन जना गाइडको ज्यान गएको छ । आज (बुधबार) बिहान गएको हिमपहिरोमा परेर खुम्बु पासाङ गाउँपालिका–५ का तेम्वा तेन्जिङ शेर्पा, लाक्पारिता शेर्पा र … पूरा पढ्नुहोस् »

महिलालाई भारतमा यौन व्यवसायमा लगाउने सोनाम पक्राउ

काठमाडौं । आकर्षक रोजगारीमा लगाइदिन्छु भन्दै नेपालबाट दलालमार्फत पुर्‍याइएका महिलालाई खरिद गरेर यौन व्यवसायमा लगाउने मुख्य व्यक्तिलाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ । नेपालबाट महिलालाई ललाइफकाई भारतमा पु¥याउने दलाल पक्राउ … पूरा पढ्नुहोस् »

एउटै कार्यकालमा तीनचोटि विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री, सभामुख नयाँ चयन गरिने

काठमाडौं । एउटै कार्यकालमा तीनचोटि विश्वासको मत लिएर कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कीर्तिमान राख्ने भएका छन् । यसअघि माघ ६ र चैत १७ गते प्रदेश सभाबाट विश्वासको मत लिएका … पूरा पढ्नुहोस् »

नक्सापास बिनै भवन बनाउनेलाई कारबाही गर्न तोसिमाको माग

काठमाडौं । सांसद् तोसिमा कार्कीले ललितपुरको बखुण्डोल हाइटमा समीट अपार्टमेन्ट निर्माण प्रक्रियामा संलग्नलाई कारबाही गर्न माग गरेकी छन् । बुधबार संसद्मा बोल्दै कार्कीले स्थानीयको स्वीकृत बेगर नक्सापास बिनै भवन निर्माण … पूरा पढ्नुहोस् »

रामपुरका महिला चिप्स उत्पादन गर्दै

काठमाडौं । घरायसी कामधन्दामा मात्रै सीमित रहने महिलाहरु आयमूलक कार्यमा सक्रिय हुन थालेका छन् । साँभ–बिहान घरको कामधन्दा सकाएर दिउँसोको समय सदुपयोग गर्दै आम्दानीको स्रोत जुटाउन महिलाको अग्रसरता बढ्दो छ … पूरा पढ्नुहोस् »