चितवनको टाइगरल्यान्ड सफारी रिसोर्टमा कसरी लाग्यो आगो ?

काठमाडौं । चितवनको चर्चित टाइगरल्यान्ड सफारी रिसोर्टमा भीषण आगलागी भएको छ । बुधबार दिउँसो आगलागी भएको हो । आगलागीको कारण खुलेको छैन । अहिले स्थानीय, प्रहरी, वारुणयन्त्रले आगो नियन्त्रणमा लिने … पूरा पढ्नुहोस् »

गोविन्द भट्टराईलाई भोट माग्न कांग्रेसका नेताहरू तनहुँ जानेक्रम तीव्र

काठमाडौं । नेपाली कांग्रेसले तनहुँ १ लाई प्रतिष्ठाको विषय बनाएको छ । कांग्रेसको सबैभन्दा धेरै पकड भएको तथा राष्ट्रपति रामचन्द्र पौडेलको निर्वाचन क्षेत्र भएकाले पनि तनहुँ १ कांग्रेसको मुख्य प्राथमिकतामा … पूरा पढ्नुहोस् »

ओली फेरि संसद विघटन गर्ने दाउमा छन् : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले संसद विघटनको दाउमा रहेको आरोप लगाएका छन् । बुधवार सुनसरी पुगेका अध्यक्ष नेपालले सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली … पूरा पढ्नुहोस् »

म्यान्माको सेनाद्वारा विपक्षीमाथि हवाई हमला, एक सय जनाको मृत्यु

बैंकक । म्यान्माको सेनाले देशको दोस्रो ठूलो सहर मण्डले नजिकैको सागिङ क्षेत्रमा मङ्गलबार गरेको हवाई हमलामा धेरै बालबालिकासहित करिब १०० जनाको ज्यान गएको स्थानीय प्रजातन्त्र समर्थक समूहका सदस्य तथा स्वतन्त्र … पूरा पढ्नुहोस् »

जनताको सुख, दुःखमा सँगै हुने उम्मेदवार छान्नुपर्छ- प्रकाशमान सिंह

दमौली । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको सुख, दुःखमा सँगै हुने उम्मेदवार जनताले निर्वाचित गर्नुपर्ने बताएका छन् । कांग्रेस बन्दीपुर गाउँ कार्यसमितिले बन्दीपुर गाउँपालिका–४ मा आज आयोजना गरेको सभालाई … पूरा पढ्नुहोस् »

बैतडी दुर्घटना- बिसु पर्व मनाउने सपना झौलेक भिरमै बिलायो

बैतडी । मङ्गलबार राति ११ बजे बैतडीमा जिप दुर्घटना हुँदा छ जनाको ज्यान गयो । भारतमा रोजगारी गरेर नयाँ वर्ष अर्थात् बिसु पर्व मनाउन उनीहरु घर फर्किँदै थिए । बझाङको … पूरा पढ्नुहोस् »

छापावाल सुन प्रतितोला १ लाख १० हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य बढेको छ । बुधबार सुन तोलाको १ं०० रुपैयाँले बढेको छ । मंगलबार सुन प्रतितोला ५०० रुपैयाँले रुपैयाँले बढेको थियो । नेपाल सुनचाँदी … पूरा पढ्नुहोस् »

‘चुहिएका दस्तावेज’ बाट युक्रेनमा पश्चिमा देशका सैनिकहरू रहेकोे खुलासा

काठमाडौं । युक्रेन युद्धबारे हालै चुहिएका दस्तावेजहरूमध्ये एकले युक्रेनभित्र यूकेसहितका कैयौं देशका विशेष सैनिक बलहरू रहेको देखाएको छ । एक वर्षभन्दा बढी समयदेखि अनुमानमा रहेको विषयलाई यसले पुष्टि गरेको छ … पूरा पढ्नुहोस् »

कांग्रेसले छलकपट र जालझेल गरेको गोविन्दराज जोशी समूहको आरोप

काठमाडौँ । पूर्वमन्त्री गोविन्दराज जोशीले नेपाली काङ्ग्रेसले आफूहरू विरुद्ध गलत प्रचार प्रचार गरेको बताएका छन् । आफूहरूको कारबाही फिर्ता गरेको भन्दै काँग्रेसले गलत प्रचार गरेर आफ्ना समर्थकहरूको भोट लिन खोजेकोमा … पूरा पढ्नुहोस् »

काठमाडौं विश्वको सातौं प्रदुषित सहर

काठमाडौं । काठमाडौं उपत्यका विश्वको सातौँ प्रदुषित सहर बनेको छ । विश्वभरको प्रदुषण सूचकांकमा चीनको हेन्जाउ सहर पहिलो स्थानमा छ भने काठमाडौं सातौँ स्थानमा छ । काठमाडौंको वातावरण स्वास्थ्यको लागि … पूरा पढ्नुहोस् »