रास्वपा नेताबिरूद्ध अवहेलना मुद्दाको सर्वोच्चमा सुनवाइ हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता विरूद्ध दायर अदालतको अवहेलनासम्बन्धी मुद्दा पेशीमा चढेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासमा सुनवाइका लागि पेसी तोकिएको … पूरा पढ्नुहोस् »

पटक पटकमा पेशीमा चढदै र सर्दै आएको नेकपा एमाले जग्गा प्रकरणमा आज छलफल हुने

काठमाडौं । पटक पटकमा पेशीमा चढदै र सर्दै आएको नेकपा एमाले जग्गा प्रकरणमा आज छलफल हुने भएको छ । पार्टी कार्यालय निर्माणका लागि एमालेले किर्तिपुरमा पाएको दानको जग्गा विवादसम्बन्धी मुद्दाको … पूरा पढ्नुहोस् »

फिल्म सोल्टिनीमा प्रकाश र परीक्षा

काठमाडौँ । फिल्म ‘रङ्गेली’बाट निर्देशनमा डेब्यु गरेका अर्जुन सुवेदीले आफ्नो दोस्रो फिल्म ‘सोल्टिनी’को निर्माण घोषणा गरेका छन् । टिजर र फर्स्टलुक पोस्टरमार्फत् फिल्मका मुख्य कलाकार र कथावस्तुबारे जानकारी गराइएको छ … पूरा पढ्नुहोस् »

रेडपाण्डा संरक्षण अभियानमा जुटे जुम्लाका स्थानीय

जुम्ला । यहाँका स्थानीयवासीले रातो हाब्रे (रेडपाण्डा) संरक्षण अभियान चलाएका छन् । तातोपानी गाउँपालिका–८ स्थित नदै सामुदायिक वन क्षेत्रमा १५ देखि २० वटासम्म रेडपाण्डा रहेको आँकलन छ । उक्त सामुदायिक … पूरा पढ्नुहोस् »

रवि लामिछानेमाथि गरिएको व्यवहार खेदजनक- नेता शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य सुनिल शर्माले रास्वपाका सभापति रवि लामिछानेमाथि भएको धरपकडको विरोध गरेका छन् । नेपाली कांग्रेस जस्तो प्रजातान्त्रिक पार्टीको गृहमन्त्री भएको अवस्थामा पनि तानाशाही … पूरा पढ्नुहोस् »

रोहितको अलराउण्ड प्रर्दशनमा लुम्बिनी लायन्सले चितवनलाई ३३ रनले जित्यो

काठमाडौं । कप्तान रोहितकुमार पौडेलको उत्कृष्ट अलराउण्ड प्रर्दशनमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई पराजित गरेको छ । लुम्बिनीले राइनोजलाई ३३ रनले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले … पूरा पढ्नुहोस् »

एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक दिउँसो ४ … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मुल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मुल्य बढेको छ । सुनको मूल्य तोलामा २१ सय रुपैयाँले बढेको हो । आज सुन प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको … पूरा पढ्नुहोस् »

स्थानीय उत्पादन बजारीकरण गर्न कोसेली घर कार्यक्रम

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ३२ वटै वडामा भएका स्थानीय उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले कोसेली घर कार्यक्रम सञ्चालन गर्ने भएको छ । ‘एक वडा, एक नमूना’ कार्यक्रमअन्तर्गत ३२ वटै वडामा उत्पादन … पूरा पढ्नुहोस् »

सरकारी वकिलको कार्यालय पर्सामा रविको बयान जारी

काठमाडौँ । सहकारीको रकम अपचलन सम्बन्धी कसुरमा अनुसन्धानका लागि पर्सा पु¥याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सुरु भएको छ । सोमबार वीरगंज पुर्याइएका लामिछानेले सानो पाइला सहकारीको रकम … पूरा पढ्नुहोस् »