लामिछानेमाथि ‘अमानवीय व्यवहार’ को आरोपबारे आयोगले लियो एआईजीको बयान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि सरकार र प्रहरीले ‘अमानवीय व्यवहार गरेको’ विषयमा राष्ट्रिय मानवअधिकार आयोगले छानबिन थालेको छ । आयोगले आज दुई उच्चपदस्थ प्रहरी अधिकारीलाई बोलाएर … पूरा पढ्नुहोस् »

डोनाल्ड लुसँग एमाले उपमहासचिव रिमालको भेट

काठमाडौँ । अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुसँग नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले भेट गरेका छन् । प्रधानमन्त्रीका मुख्य सल्लाहकार समेत रहेका रिमालले सोमबार विदेश मन्त्री लुसँग भेट गरेका हुन् … पूरा पढ्नुहोस् »

रवि माथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गर्‍यो- प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने माथि सरकारले निरंकुश अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरेको बताएका छन् … पूरा पढ्नुहोस् »

नेप्से परिसुचकमा गरावट, २६७६ अंकमा झर्‍यो सेयर बजार

काठमाडौँ । सोमबार सेयर बजारको परिसूचक (नेप्से) २६७६ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १२.८४ अंक घटेको हो । अघिल्लो दिन ७ अर्ब ४६ करोडको कारोबार भएकोमा … पूरा पढ्नुहोस् »

इजरायल र प्यालेस्टाइन युद्धबारे नेपाल तटस्थ बस्नु भर्त्सनायोग्य- नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाल इजरायल र प्यालेस्टाइनको युद्धबारे तटस्थ बस्नु भर्त्सनायोग्य रहेको बताएका छन्। सोमवार काठमाडौँको रत्नपार्कमा प्यालेस्टीनीमाथि इजरायली जनसंहारविरूद्व देशव्यापी हस्ताक्षर अभियानको … पूरा पढ्नुहोस् »

प्यालेस्टाइनी माथिको नरसंहार रोक्न सबैले आवाज उठाऔँ : प्रचण्ड अध्यक्ष

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले इजरायलले प्यालेस्टाइनी नागरिकमाथि नरसंहार गरेको भन्दै विरोध जनाएका छन्। सोमबार काठमाडौंको रत्नपार्कमा प्यालेस्टीनीमाथि इजरायली जनसंहारविरूद्व देशव्यापी हस्ताक्षर अभियान उद्घाटन गर्दै … पूरा पढ्नुहोस् »

महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरणको शुभारम्भ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह  नगरपालिका वडा न ४ र ५ अन्तर्गतको जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरणको आज शुभारम्भ गरेका छन् । साबिक महारानीझोडा गाविसमा चार हजार घरधुरीका … पूरा पढ्नुहोस् »

घरघरमा स्वच्छ खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

काठमाडौँ । सङ्घीय खानेपानीमन्त्री प्रदीप यादवले सन् २०३० सम्म नेपाल सरकारको लक्ष्यअनुसार घरघरमा स्वच्छ खानेपानी पुर्‍याउन वर्तमान सरकार प्रयत्नशील रहेको बताएका छन् । सन् २०३० सम्म सबैलाई स्वच्छ खानेपानीको पहुँच … पूरा पढ्नुहोस् »

‘पूर्णबहादुरको सारङ्गी’ का निर्माता र वितरकबीच फिल्म प्रदर्शन जारी राख्ने र उतार्ने विषयमा विवाद

काठमाडौँ । फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ का निर्माता र वितरकबीच फिल्म हलमा प्रदर्शन जारी राख्ने र उतार्ने विषयमा विवाद देखिएको छ । फिल्म पुष्पा-२ का कारण सिनेमा हलले पर्याप्त शो नदिएको … पूरा पढ्नुहोस् »

विश्वमा नाम राख्ने गरी काम गर्छु- प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गृह जिल्ला पुगेर विश्वमा नाम राख्ने गरी काम गर्ने बताएका छन्। झापाको दमक नगरपालिका-३, स्थित बेलडाँगी खानेपानी आयोजनाको आज उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै देशलाई … पूरा पढ्नुहोस् »