भ्रष्टाचार अन्त्यसहित सुशासनका पक्षमा समग्र राज्य एक हुनुपर्छ : उपप्रधानमन्त्री सिंह

ललितपुर। उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले प्रजातान्त्रिक संस्था र राज्यको प्रणालीलाई कमजोर बनाउने भ्रष्टाचार अन्त्यका लागि समग्र राज्य एक हुनुपर्ने बताएका छन् । ‘भोलिको सदाचार निर्माणः युवाहरूसँग भ्रष्टाचार विरुद्धको … पूरा पढ्नुहोस् »

गण्डकी प्रदेश सभा सदस्यमा सुनिता थापालाई सिफारिस गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले गण्डकी प्रदेशसभा सदस्य पदमा स्याङ्जाकी सुनिता थापालाई सिफारिस गर्ने निर्णय गरेको छ। सोमबार सभापति शेरबहादुर देउवा निवासमा बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले समानुपातिकतर्फको रिक्त गण्डकी प्रदेशसभा … पूरा पढ्नुहोस् »

आज ‘भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस’ माइतीघरमा मनाइयो

काठमाडौँ । आज ‘भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस’ मनाइएको छ । आज (सोमबार) बिहान माइतीघर मण्डलामा भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइएको हो । कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको संयोजक मदन कृष्ण शर्मा नेपाल … पूरा पढ्नुहोस् »

अर्थमन्त्री पौडेल र अमेरिकी विदेशमन्त्री लुबीच भेटवार्ता

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा आर्थिक सहयोग, एमसिसी र युएसएआइडी अन्तर्गतका परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त, … पूरा पढ्नुहोस् »

नेपाली बजारमा बढ्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ४ सय रुपैयाँले बढेर एक लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले … पूरा पढ्नुहोस् »

झापाको दमकमा व्यापारिक कम्प्लेक्सको आज उद्घाटन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका–३ दापगाछीस्थित दमक व्यापारिक कम्प्लेक्सको आज उद्घाटन गरेका छन् । मुख्य बजार क्षेत्रबाट चार किमी दूरीमा पर्ने सो १८ तले कम्प्लेक्स एक … पूरा पढ्नुहोस् »

धनगढीका नगरप्रमुख गोपाल हमाल अस्वस्थ

काठमाडौँ । धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाल अस्वस्थ भएका छन् । उनी भारतको राजधानी दिल्लीमा उपचाररत छन् ।  दिल्लीस्थित म्याक्स अस्पतालको ‘न्युरोइन्टेन्सिभ केयर’मा उनको उपचार भइरहेको छ । धनगढीस्थित मायामेट्रो … पूरा पढ्नुहोस् »

चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई ३३ रनले पराजित गर्यो

काठमाडौँ । चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई ३३ रनले पराजित गरेको छ । चितवनले दिएको १६४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १३१ रनमा अल आउट भयो टीयु क्रिकेट मैदानमा टस जितेर पहिला … पूरा पढ्नुहोस् »

दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थप ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश दुर्गा खड्काको इजलासले आइतबार … पूरा पढ्नुहोस् »

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ४५ दशमलव ९३ अङ्कले घटेर दुई हजार छ सय ८९ को बिन्दुमा कायम भएको … पूरा पढ्नुहोस् »