प्रधानमन्त्री ओलीलाई गृह जिल्लामा कालो झन्डा देखाउन खोज्ने ३ जना पक्राउ
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला आएको बेला कालो झन्डा देखाउन खोज्ने ३ जना पक्राउ परेका छन् । गृह जिल्ला झापा आएका प्रधानमन्त्रीलाई कालो झन्डा देखाउने पहिचान पक्षधर … पूरा पढ्नुहोस् »

















