सातै प्रदेशमा मतदान जारी, आजै परिणाम आउने

काठमाडौं । राष्ट्रियसभा सदस्य चयनका लागि मतदान सुरु भएको छ । सातै प्रदेशका विभिन्न मतादान केन्द्रहरुमा बिहान ९ बजेदेखि मतदान सुरु भएको हो । मतदान दिउँसो ३ बजेसम्म चल्नेछ । … पूरा पढ्नुहोस् »

संविधानको पालना हाम्रो दायित्व हो: प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको पालना र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु राज्यका सबै अंगका साथै सरोकारवाला सबैको दायित्व भएको बताएका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वन्यायाधीश … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा निर्वाचनका लागि मतदान सुरू

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मतदान सुरु भएको छ । फागुन २० गतेबाट रिक्त हुन लागेका २० पदमध्ये १९ पदमा आज मतदान सुरु भएको हो । एक पदमा भने राष्ट्रपतिबाट … पूरा पढ्नुहोस् »

सानिमा रिलायन्स लाइफको छैठौं बार्षिक साधारण सभा आज बस्दैं

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको छैठौं वार्षिक साधारणसभा अम्रपाली ब्याङ्क्वेट भाटभटेनी नक्साल काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको छ । कम्पनीको सभाले आर्थिक वर्ष २०७८।७९ को सञ्चालक … पूरा पढ्नुहोस् »

सिंगटी हाईड्रोले फागुन २ देखि हकप्रद निष्काशन

काठमाण्डौं । सिंगटी हाईड्रो इनर्जी लिमिटेडले फागुन २ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले १ः१ को अनुपातमा शतप्रतिशतले हुन आउने १ करोड ४५ लाख कित्ता हकप्रद शेयर निष्काशन … पूरा पढ्नुहोस् »

हिमालयन एभरेष्टको १५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने बिहीबार आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश प्रयोजनार्थ कम्पनीले माघ १४ गते सेयरधनी किताब बन्द (बुक क्लोज) … पूरा पढ्नुहोस् »

लक्ष्मी सनराइज बैंकले नेपाली डिजिटल बैँकिङ्ग सेवा ओरेन्ज एनएक्सटीको थालनी

काठमाडौं । लक्ष्मी सनराइज बैंकले आधुनिक बैंकिङ्ग आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले विशुद्ध डिजिटल बैंकिङ्ग सेवा ओरेन्ज एनएक्सटीको थालनी गरेको छ । एफ वान सफ्ट अन्तर्गतको फोन एनएक्सटीसँगको सहकार्यमा सुरु गरिएको … पूरा पढ्नुहोस् »

यू-१९ विश्वकप : नेपालको दोस्रो हार ,पाकिस्तानसँग पराजित

काठमाडौँ । जारी यू-१९ क्रिकेट विश्वकपमा हिजो सम्पन खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । हिजो (बुधबार) सम्पन्न खेलमा पाकिस्तानले नेपाललाई ५ विकेटले पराजित गरेको थियो । नेपालले दिएको १९८ … पूरा पढ्नुहोस् »

आज राष्ट्रिय सभा निर्वाचन : १९ सिट, ५१ उम्मेदवार

काठमाडौं । आज (माघ ११) गते राष्ट्रिय सभाको १९ सिटका लागि निर्वाचन हुदै छ । सम्वन्धित प्रदेशका तोकिएका मतदानस्थल तथा मतदान केन्द्रहरुमा विहान ९ बजे देखि अपरान्ह ३ बजेसम्म हुने … पूरा पढ्नुहोस् »

बैंकहरूले जस्तो पनि धितो राखेर ऋण दिँदा समस्या परेको ः अर्थमन्त्री महत

काठमाडौं । बुधबार राष्ट्रिय वाणिज्य बैंकको ५९औँ वार्षिकोत्सवको अवसरमा बोल्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकहरूले जस्तो पनि धितो राखेर ऋण दिँदा समस्या परेको बताएका छन् । मन्त्री महतले ख वर्गका … पूरा पढ्नुहोस् »