त्रिविमा माघ १५ देखि अनलाइनबाटै सेवा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा १५ माघदेखि शैक्षिक प्रमाणपत्रको सेवा अनलाइनबाटै लिन सकिने भएको छ । आज एक सूचनामार्फत त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले अनलाइबाट सेवा लिन अपनाउनुपर्ने प्रक्रियाबारे जानकारी दिएको … पूरा पढ्नुहोस् »

खराब कर्जा बढ्दा आत्तिनु पर्दैन ः गभर्नर

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ५९औं वार्षिकोत्सब कार्यक्रममा बोल्दै अर्थतन्त्र संकुचनमा गएका कारण बैक तथा वित्तीय संस्थाहरुको खराब कर्जा (एनपीएल) बढ्दै गएको बेला नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नआत्तिकन … पूरा पढ्नुहोस् »

अनुत्पादक क्षेत्रमा बढी लगानी गर्दा वित्तीय क्षेत्रमा समस्या देखियो- अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले बैङ्क तथा वित्तीय संस्थाबाट घरजग्गा र शेयर बजारजस्ता अनुत्पादक क्षेत्रमा बढी कर्जा विस्तार हुँदा त्यसले समस्या सृजना गरेको बताएका छन् । राष्ट्रिय वाणिज्य बैङ्कको … पूरा पढ्नुहोस् »

वरुण चौधरी नेपाललाई मध्य एसियासँग जोड्न सक्रिय

काठमाडौं । चौधरी ग्रुपका प्रबन्ध निर्देशक वरुण चौधरी नेपाल र मध्य एसियाबीचको कूटनीतिक र आर्थिक सम्बन्धलाई सुदृढ गर्न सक्रिय बनेका छन् । नेपालमा काजाकिस्तान गणतन्त्रका अवैतनिक वाणिज्यदूत पनि रहेका प्रबन्ध … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा निर्वाचन : निर्वाचन निष्पक्षरूपमा सम्पन्न गर्न आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले यही माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न- गराउन सम्बन्धित सबैमा आग्रह गरेको छ । निर्वाचनका लागि … पूरा पढ्नुहोस् »

युक्रेनी बन्दी बोकेको रुसी विमान दुर्घटनाग्रस्त

काठमाडौँ । युक्रेनी बन्दी बोकेको रुसी विमान दुर्घटनाग्रस्त भएको छ । रुसी समय अनुसार बिहान ११ बजे पश्चिमी बेल्गोरोड क्षेत्रमा दुर्घटना भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । उक्त विमानमा … पूरा पढ्नुहोस् »

माघ २२ गतेदेखि संसदको अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ २२ गते सोमबार अन्तरराष्ट्रिय सम्मेलन केन्द्र नयाँ वानेश्वरमा सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।  राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को … पूरा पढ्नुहोस् »

नेपालले पाकिस्तानलाई दियो १९८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यू–१९ विश्वकप २०२४ को आफ्नो दोस्रो खेलमा नेपालले पाकिस्तानलाई १ सय ९८ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै … पूरा पढ्नुहोस् »

मेलम्ची-ज्यामिरे-गुफाडाँडा पर्यटन मार्ग स्तरोन्नति

सिन्धुपाल्चोक । मेलम्ची–ज्यामिरे–गुफाडाँडा–पर्यटन मार्ग स्तरोन्नति गरिने भएको छ । आज मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले पर्यटन मार्गअन्तर्गत मेलम्ची–१० को जिरो पोइन्टबाट स्तरोन्नतिको शिलान्यास गरेका हुन् । मेलम्ची नगरपालिकाको रु दुई … पूरा पढ्नुहोस् »

भूकम्पपीडित कोषमा २८ करोड ७१ लाख सङ्कलन

काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भई गत कात्तिक १७ गते गएको भूकम्पबाट प्रभावितको सहयोगका लागि प्रधानमन्त्री दैवीप्रकोप सहायताका कोषमा हालसम्म रू २८ करोड ७१ लाख ४१ हजार छ सय ६५ बराबर … पूरा पढ्नुहोस् »