मलेसियाबाट स्वदेश फर्कियो राष्ट्रिय सभा उपाध्यक्षसहितको टोली
काठमाडौँ । संसदीय अभ्यास सम्बन्धी अध्ययन तथा अवलोकनका लागि राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे नेतृत्वमा मलेसिया गएको १३ संसदीय संसदीय प्रतिनिधि मण्डल स्वदेश फिर्ता भएको छ । मलेसिया सरकारको निमन्त्रणामा … पूरा पढ्नुहोस् »

















