‘चीन भ्रमणका क्रममा चीन सरकारसँग ऋण सम्बन्धी कुनै सम्झौता भएन’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा चीन सरकारसँग ऋण सम्बन्धी कुनै सम्झौता नभएको बताएका छन् । बिहीबार चार दिने औपचारिक चीन भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले … पूरा पढ्नुहोस् »

एनपिएलमा सुदूरपश्चिम रोयल्सको लगातार दोस्रो जित

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित निकालेको छ । काठमाडौँ गुर्खाजलाई ७३ रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित निकालेको हो … पूरा पढ्नुहोस् »

सुदूरपश्चिमले काठमाडौँलाई दियो १६८ रनको लक्ष्य

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौँ गुर्खाजलाई १६८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित … पूरा पढ्नुहोस् »

महिलाविरुद्धको जुनसुकै प्रकृतिका हिंसा सह्य हुँदैन- गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले महिलामाथि हुने जुनसुकै प्रकृतिका हिंसा सह्य नहुने बताएका छन् । आज सिंहदरवारस्थित गृह मन्त्रालयमा ३३औँ अन्तर्राष्ट्रिय लैंगीकक हिंसाविरुद्धको १६ दिन अभियानका सन्दर्भमा यहाँ कार्यरत २६ … पूरा पढ्नुहोस् »

नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउने गरी काम गर्न मन्त्री यादवको निर्देशन

विराटनगर । खानेपानीमन्त्री प्रदीप यादवले नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । खानेपानी मन्त्रालयको आयोजना र खानेपानी तथा ढल व्यवस्थापन विभागको व्यवस्थापनामा आज विराटनगरमा आयोजित … पूरा पढ्नुहोस् »

‘देशका विषयविज्ञ र प्राविधिकहरूको सदुपयोग नगर्दा नेपालले बौद्धिक पलायनको समस्या भोग्नुपर्यो’

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशमा रहेका विषयविज्ञ र प्राविधिकहरूको सही सदुपयोग गर्न नसक्दा नेपालले बौद्धिक पलायनको गम्भीर समस्या भोगिरहेको बताएका छन् । बिहीबार … पूरा पढ्नुहोस् »

इतिहासकार राणाको निधन

काठमाडौं । इतिहासकार पुरूषोत्तम शमशेर राणाको निधन भएको छ । आज (बिहीबार) राणाको निधन भएको हो । उनको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ … पूरा पढ्नुहोस् »

अमूर्त सम्पदाहरू हाम्रो ठुलो सम्पत्ति हुन् : उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आधुनिक विकास निर्माणलाई नेपालीकरण सहितको दिगो बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । बिहीबार काठमाडौँमा ‘आर्कविल्ड एक्स्पो २०२४’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै … पूरा पढ्नुहोस् »

रास्वापाको चितवनमा खबरदारी सभा

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) ले बिहीबार चितवनमा खबरदारी सभा आयोजना गरेको छ । आफ्नो पार्टी सभापति रवि लामिछानेलाई रातारात पोखरा लैजानु मानव अधिकारकोविरुद्ध रहेको रास्वपाले दाबि गरेको छ … पूरा पढ्नुहोस् »

सट्टेबाजी खेलाएको आरोप कीर्तिपुरबाट तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजी खेलाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । कीर्तिपुर मैदानबाट केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनीहरूलाई आज नियन्त्रणमा लिएको हो । यसअघि प्रहरीले … पूरा पढ्नुहोस् »