एनपीएलमा जनकपुर बोल्ट्सको लगातार तेस्रो जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले लगातार तेस्रो जित हात पारेको छ । जनकपुरले बिहीबार पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको हो । जितका लागि पोखराले … पूरा पढ्नुहोस् »

उपनिर्वाचनको परिणामबाट माओवादीले गर्‍यो २०८४ मा एक्लै लड्ने संकेत

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहको उपनिर्वाचनको परिणाम उत्साहजनक भएको र यसले आगामी निर्वाचन एक्लै लड्ने आधार तयार गरेको निष्कर्ष निकालेको छ । आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासी … पूरा पढ्नुहोस् »

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज छापावाल सुन तोलामा तीन सय रुपैयाँले बढेर एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको … पूरा पढ्नुहोस् »

फिल्म ‘कार्साङ’को टिजर सार्वजनिक

काठमाडौं । फिल्म ‘कार्साङ’को टिजर सार्वजनिक भएको छ । गाउँमा धामी बसेको सेटअपबाट सुरु हुने टिजरमा गरिबी, अभाव, निसन्तानपनले दिएको शास्ती र त्यसले दाम्पत्य जीवनमा सृजना गर्ने श्रीमान् श्रीमतीबीचको ठाकठुक … पूरा पढ्नुहोस् »

चीनको भ्रमण सम्पन्न गरी प्रधानमन्त्री स्वदेश प्रस्थान

काठमाडौँ । चीनको चारदिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीलाई चीनका उप परराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय … पूरा पढ्नुहोस् »

काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई ३ विकेटले पराजित गर्यो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को छैटौं खेलमा काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई ३ विकेटले पराजित गरेको छ । कर्णालीले दिएको १५० रनको लक्ष्य १९.३ बलमा भेट्टायो । काठमाडौंका कप्तान … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीले आज पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्दै

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्दैछन् । उनले नेपाल–चीन समबन्धका विविध आयाम’ शीर्षकमा मन्तव्य दिन लागेका हुन् । प्रधानमन्त्री ओलीले आजै नेपाल … पूरा पढ्नुहोस् »

काठमाडौंले टस जितेर फिल्डिङ गर्दै

काठमाडौं । आज नेपाल प्रिमियर लिग (एनपीएल) को छैटौं खेल अन्तर्गत काठमाडौं र कर्णालीका बिचमा प्रतिस्पर्धा हुँदैछ। आजको खेलमा काठमाडौंले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको छ। कीर्तिपुरस्थित खेल मैदानमा … पूरा पढ्नुहोस् »

आज देशभरको मौसम के कस्तो छ ?

काठमाडौँ । आज देशभरको मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा … पूरा पढ्नुहोस् »

रवि लामिछानेसँग आज पनि चितवनमा बयान लिइँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आज पनि चितवन जिल्ला सरकारी वकील कार्यालयले बयान लिँदै छ । काठमाडौंबाट मंगलबार चितवन पुर्‍याइएका लामिछानेसँग सरकारी वकील कार्यालयमा हिजो … पूरा पढ्नुहोस् »