नेपाली बजारमा सुनको मुल्य बढ्यो, चाँदीको मुल्य स्थिर

काठमाडौं । आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजारले बढेर तोलाको एक लाख ६४ हजारमा … पूरा पढ्नुहोस् »

साइबर अपराध मुद्धामा पक्राउ प्रसाईँलाई अदालतमा पेस गरियो

काठमाडौं । साइबर अपराध मुद्दामा पक्राउ परेका दुर्गा प्रसाईंलाई आज काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ । मंगलबार दिउँसो भक्तपुरको निजी निवासबाट पक्राउ परेका उनलाई म्याद थपका लागि आज अदालतमा … पूरा पढ्नुहोस् »

सुनको मुल्य बढ्यो, चाँदीको मुल्य सामान्य घट्यो

काठमाडौं । आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ९ सयले बढेर तोलाको एक लाख ६३ हजारमा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली र नेपालका लागि अस्ट्रेलियाकी राजदूत लिन जोनटन बिच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अस्ट्रेलियाकी राजदूत लिन जोनटनले आज शिष्टाचार भेट गरेकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुई देशबीचको सदियौँदेखिको आपसी सम्बन्ध … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसले सोध्यो सांसद राजेन्द्र बजगाईंलाई स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले सांसद राजेन्द्र बजगाईंलाई स्पष्टीकरण सोधेको छ । बजगाईले संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यमन्त्री बद्री पाण्डेले कमिशन खाएको भन्दै सामाजिक सञ्जालमा लेखेका र बोलेका विषयमा स्पष्टीकरण बुझाउन … पूरा पढ्नुहोस् »

आज साझँ मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौँ । आज साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । आज (मंगलबार) साझँ ६ बजे बस्ने भनिएको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बोलाएको एक मन्त्रीले जानकारी दिए … पूरा पढ्नुहोस् »

शारीरिक सुगठनमा विजयी खेलाडी प्रधानमन्त्रीबाट सम्मानित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै मालदिभ्समा सम्पन्न १५ औँ शारीरिक सुगठन प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई सम्मान गरेका छन् । विभिन्न तौल समूहमा पदक जितेर देशको गरिमा बढाएका … पूरा पढ्नुहोस् »

नेप्सेमा ५१ अंकको गिरावट

काठमाडौँ । मंगलबार नेप्से ५१ अंकले घटेको छ । आज नेप्से ५१.११ अंकले घटेर २७०२. ६५ विन्दुमा बन्द भएको छ । आज कुल ३१० कम्पनीका २ करोड २५ लाख ८८ … पूरा पढ्नुहोस् »

साँझ ७ बजे ७ मिनेट खबरदारी घण्टी बजाउन रास्वपाको अपिल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज साँझ ७ बजे आफ्नो घरमा र सम्भव हुने टोलका चोकमा जम्मा भई सात मिनेट खबरदारी घन्टी बजाउन अपिल गरेको छ । आम … पूरा पढ्नुहोस् »

दुर्गा प्रसाईंका विरुद्ध कागजात कीर्ते र मानहानी मुद्दा चल्ने

काठमाडौं । साइबर अपराध मुद्दामा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका विरुद्ध कागजात कीर्ते र मानहानी मुद्दासमेत चल्ने भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) का प्रमुख एआइजी दीपक … पूरा पढ्नुहोस् »