राजनीतिक नियुक्ति खारेज गर्न ११० कानुन संशोधन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार दिउँसो तीन वटा अध्यादेश जारी गरेका छन् । जारी भएकामध्येको एक चासोको केन्द्रमा रहेको अध्यादेश हो– सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ … पूरा पढ्नुहोस् »

कृष्ण मन्दिर हत्या प्रकरणको हत्यारालाई समात्ने प्रहरी जवानलाई मृतकका आमाबुवाद्धारा नगद पुरस्कार

काठमाडौँ । ललितपुरको प्रसिद्ध कृष्ण मन्दिरमा भएको बीभत्स हत्याका अभियुक्तहरूलाई साहसिक रूपमा नियन्त्रणमा लिन सफल प्रहरी जवान शाहना बोहरा सम्मानित भएकी छन् । २०८२ साल चैत २५ गते सिर्जन नेम्वाङ … पूरा पढ्नुहोस् »

सुकुम्बासी बस्तीमा डोजर चलाउने सरकारी कदम विरूद्ध धरानमा प्रदर्शन

काठमाण्डौं । प्रधानमन्त्री बालेन साहको निर्देशनमा काठमाडौंका सुकुम्बासी बस्तीहरूमा डोजर लगाइएको घटनाको विरोधमा धरानमा शनिबार प्रदर्शन भएको छ। अघिल्लो शनिबारदेखि बस्ती प्रवेश गराइएको डोजरले हालसम्म सुकुम्बासी बस्तीका १० हजारभन्दा बढीलाई … पूरा पढ्नुहोस् »

नेशनल लाईफ इन्स्योरेन्सको नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अभिकर्ताहरूका लागि आयोजना गरेको २ रात ३ दिने ‘नारायणी क्रुज सफारी’ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम चितवनको … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ । नेपाली कांग्रेसले आगामी वैशाख २१ गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। ललितपुरको बीपी नगरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा दिउँसो १ बजे बैठक बस्ने तय भएको … पूरा पढ्नुहोस् »

सुकुमबासीलाई बालबालिकाको पढाइ र रोजगारीको चिन्ता

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका थापाथली, सिनामङ्गल, मनोहरा, शङ्खमूल, बालाजुलगायत विभिन्न स्थानका सुकुमबासी बस्ती खाली गराएर त्यहाँ बसोबास गर्दै आएका व्यक्तिहरूलाई स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ । हाल दशरथ … पूरा पढ्नुहोस् »

राष्ट्रपतिले जारी गरे थप तीन अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले थप तीन अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ जारी गरेका हुन् । त्यस्तै, सार्वजनिक … पूरा पढ्नुहोस् »

नेकपाले आगामी मंसिर ११ देखि १५ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी मंसिरमा एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने घोषणा गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले आगामी मंसिर … पूरा पढ्नुहोस् »

उद्योग परिसंघले वमन लिडरसिप समिट आयोजना गर्ने

काठमाण्डौं । नेपाल उद्योग परिसंघ र नेपाल उद्योग परिसंघ कोशी प्रदेशको संयुक्त आयोजनामा यही वैशाख २१ गते विराटनगरमा राष्ट्रिय स्तरको वमन लिडरसिप समिट २०२६ आयोजना हुने भएको छ । कोशी … पूरा पढ्नुहोस् »

हिमालयन डिस्टिलरीले गर्यो ८५.१३ करोड नाफा आर्जन

काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडको नाफा १५.१६ प्रतिशतले बढेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ८५ करोड १३ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही … पूरा पढ्नुहोस् »