एमाले उपाध्यक्ष बरालसहित नयाँ केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं । नेकपा एमालेका नवनियुक्त उपाध्यक्ष गुरु बरालसहित मनोनीत १७ जना केन्द्रीय सदस्यले शपथ लिएका छन् । आइतबार पार्टी मुख्यालयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई शपथ दिलाएका हुन् । … पूरा पढ्नुहोस् »

टियु क्रिकेट मैदान बारे क्यानका पदाधिकारीसँग प्रधानमन्त्रीको छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले टियु क्रिकेट मैदानको विषयमा नेपाल किकेट संघका पदाधिकारी सहित खेलाडी, खेल प्रेमी कलाकारहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्- ‘क्रिकेट … पूरा पढ्नुहोस् »

रास्वपाको बन्द कार्यशाला- २०८२ वैशाखमा राष्ट्रिय महाधिवेशन

काठमाडौं । रास्वपाको भावी रणनीति तथा कार्यदिशा तय गर्न आयोजना गरिएको दुई दिने बन्द कार्यशाला शनिबार सकिएको छ । कार्यशालामा पार्टीको विचार, सङ्गठन, संसदीय मामिला, अभियान, मूल्य–मान्यता र लिडरसिप एकेडेमीरक्यान्डिडेट … पूरा पढ्नुहोस् »

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका शाहको दाबि पेश

नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलका नेता कमलबहादुर शाहले सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । आइतबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष नेता कमलबहादुर शाहले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् । … पूरा पढ्नुहोस् »

जनताको आशाको दियोलाई वर्तमान सरकारले निभ्न दिनु हुँदैन- महेश बस्नेत

भक्तपुर । नेकपा एमालेका पूर्वमन्त्री महेश बस्नेतले वर्तमान एमाले–कांग्रेसको गठबन्धनमा सरकार बनेसँगै जनतामा आशा र भरोसा पलाएको बताएका छन्। आज विकास संरक्षण तथा प्रवर्द्धन अभियानको शुभारम्भ गर्दै यहाँ जनताको आशाको … पूरा पढ्नुहोस् »

सुदूरपश्चिमको मुख्यमन्त्री बन्दै कमलबहादुर शाह

काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले कमलबहादुर शाहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । आइतबार बसेको प्रदेश संसदीय दलको बैठकले सो निर्णय गरेको हो । शाहले आजै मुख्यमन्त्रीमा … पूरा पढ्नुहोस् »

आफ्ना नागरिकलाई लेबनान छोड्न अमेरिकाको आग्रह

काठमाडौँ । मध्यपूर्वमा बढ्दो तनावलाई ध्यानमा राख्दै लेबनानको राजधानी बेरुतस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई उपलब्ध टिकटमा जतिसक्दो चाँडो लेबनान छोड्न आग्रह गरेको छ । यसअघि बेलायतका विदेशमन्त्री डेभिड ल्यामीले पनि … पूरा पढ्नुहोस् »

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ । शुक्रबार प्रतितोला १ लाख ४९ हजार ९ सयमा कारोबार भएको सुन आज २ सय रुपैयाँले घटेर १ लाख ४९ … पूरा पढ्नुहोस् »

बागमती नदी किनारमा पुरुषको शव भेटियो

काठमाडौं । ललितपुर महानगरपालिका–३१ को वडा कार्यालय नजिक बागमती नदी किनारमा शव भेटिएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीका अनुसार अन्दाजी ४०,४२ वर्षको पुरुषको शव … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमईका २२ वटा शाखारहित बैंकिङ सेवा बन्द

काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न स्थानमा सञ्चालन भइरहेका शाखारहित बैंकिङ सेवा बन्द गरेको छ । बैंकले आइतबार सार्वजनिक गरेको सूचना अनुसार २२ वटा स्थानमा रहेका शाखारहित बैंकिङ सेवाहरु सञ्चालक … पूरा पढ्नुहोस् »