एनआईएमबी एस क्यापिटल १३औं वर्षमा

काठमाण्डौं । एनआईएमबी एस क्यापिटल १३ओं वर्षमा प्रवेश गरेको छ। नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त मर्चेन्ट बैंकरको रूपमा रहेको उक्त कम्पनीले आईपीओ जारी तथा बिक्री व्यवस्थापन, शेयर रजिस्टार, डिम्याट सेवा, … पूरा पढ्नुहोस् »

नर्सिङ पढ्न कक्षा १२ पास भएको हुनुपर्ने

काठमाडौं । अब नेपालमा नर्सिङ पढ्न कक्षा १२ पास भएको हुनुपर्ने भएको छ । विश्वका विभिन्न देशमा कक्षा १२ पछि मात्र पीसिएल नर्सिङ पढ्न पाउने व्यवस्था रहेको भन्दै नेपालमा पनि … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकले नवदुर्गा माध्यमिक विद्यालयमा पूर्वाधारसहित खानेपानी सेवा उपलब्ध

काठमाडौं । माछापुच्छ्रे बैंकले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लास्थित नवदुर्गा माध्यमिक विद्यालयमा पूर्वाधारसहित खानेपानी सेवा उपलब्ध गराएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलालीको नवदुर्गा माध्यमिक विद्यालयमा खानेपानी सेवाको … पूरा पढ्नुहोस् »

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र साइमेक्स इंक प्रालिबीच सम्झौता, गाडी किन्न ८० प्रतिशतसम्म कर्जा दिने

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) र साइमेक्स इंक प्रालिबीच बीवाइडीका गाडीहरूमा फाइनान्सिङका लागि सम्झौता भएको छ । नेपालमा विद्युतीय सवारीको पहुँच बढाउन लक्ष्यका साथ यो सम्झौता गरिएको बैंकले … पूरा पढ्नुहोस् »

प्रभु बैंकको झापाको दुर्गापुरमा शाखा सञ्चालन

काठमाडौं । प्रभु बैंकले झापाको कनकाई नगरपालिका–७ मा दुर्गापुर शाखा सञ्चालनमा आएको छ । दुर्गापुरमा झापाको पाँचौं र देशभरको ३१४ औं शाखाको सञ्चालनमा आएको हो । बैंकका सञ्चालक समिति अध्यक्ष … पूरा पढ्नुहोस् »

एनआईएमबीको ८.८२ प्रतिशत ब्याजमै ईभी कार कर्जा

काठमाण्डौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बैंकिङ क्षेत्रमै सबैभन्दा कम ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ । बैंकले साउन महिनाका लागि ८.८२ प्रतिशत ब्याजदरमा ईभी कार कर्जा उपलब्ध गराउने भएको … पूरा पढ्नुहोस् »

सुदूरपश्चिममा नयाँ सरकारका लागि आह्वान

काठमाण्डौं । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनेका दीर्घबहादुर सोडारीले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि शुक्रबार आह्वान गरेका छन् । मुख्यमन्त्रीमा आइतबार साँझ ५ … पूरा पढ्नुहोस् »

एकीकृत समाजवादीले दियो केन्द्रीय कमिटीलाई पूर्णता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले शुक्रबार बसेको पार्टीको बैठकले ३४४ जानको केन्द्रीय कमिटीको घोषणा गरेको हो । एकीकृत समाजवादीले दसौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष, सम्मानित नेता र महासचिवसहित तीन पदाधिकारी, ९० … पूरा पढ्नुहोस् »

बिल चित्त नबुझे अदालत जान उद्योगीलाई घिसिङको चुनौती

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइन महसुल विवादमा बिलमा चित्त नबुझेको भए अदालत गएर देखाउन चुनौती दिएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली नेतृत्वको क्याविनेटमा तीन राज्यमन्त्री नियुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदमा तीन राज्यमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडलले नागरिक उन्मुक्ति पार्टी (नाउपा) एक र कांग्रेसका दुईजनालाई राज्यमन्त्री नियुक्त गरेसँगै … पूरा पढ्नुहोस् »