सहकाली बचत तथा ऋण सहकारी संस्थाको १७ औं साधारण सभा सम्पन्न

काठमाण्डौं । कागेश्वरी मनोहरा नगरपालिका वडा न. ९ काँडाघारीमा रहेको सहकाली बचत तथा ऋण सहकारी संस्थाको १७ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले अध्यक्षको प्रतिवेदन,कोषाध्यक्षको प्रतिवेदन र … पूरा पढ्नुहोस् »

सानिमा रिलायन्स लाईफका सेयरधनीले कर तिरेपछि मात्रै बोनस सेयर पाउने

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योेरेन्स कम्पनीले सेयरधनीलाई बोनस सेयर वापतको कर भुक्तान गर्न अनुरोध गरेको छ । कम्पनीले एक सूचना सार्वजनिक गर्दै आर्थिक वर्ष २०७९।०८० को बोनस सेयरको कर … पूरा पढ्नुहोस् »

कृषि विकास बैंकको १८ ‍‍औं साधारण सभा सम्पन्न

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको १८ औं वार्षिक साधरण सभा बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीको अध्यक्षतामा सम्पन्न भएको छ । बैंकले बृहत कार्य सञ्जालद्वारा आफ्ना वस्तुरसेवाहरूलाई देशका अति … पूरा पढ्नुहोस् »

ज्योति विकास बैंकको १७औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको १७औं वार्षिक साधारणसभा काठमाडौंमा बैंकका सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काको सभापतित्वमा बैंकको साधारणसभा सम्पन्न भएको छ । उक्त समारोहमा बैंकका सञ्चालक समितिका सदस्यहरू, भूतपूर्व … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकको लिलाम बिक्रीको लागि अनलाइन पोर्टल

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले बैंकिङ सम्पत्ति, गैर–बैंकिङ सम्पत्ति र धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्रीको जानकारी प्राप्त गर्नका लागि एक अनलाइन पोर्टल सार्वजनिक गरेको छ । बैंकको यस … पूरा पढ्नुहोस् »

सांग्रिला डेभलपमेन्ट बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले २०औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारणसभाले यस डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ३ अर्ब ४३ करोड ९ लाखको ३.६५१६ प्रतिशत बराबरको बोनस सेयर … पूरा पढ्नुहोस् »

लुम्बिनी विकास बैंकको १७औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको १७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रतिवेदन पारित गरिएको छ । साथै, आगामी आर्थिक वर्ष २०८१।८२ … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकको तेईसौं वार्षिक साधारणसभा सम्पन्न

काठमाण्डौं । महालक्ष्मी विकास बैंक लिमिटेडको तेईसौं वार्षिक साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा एलिस रिसेप्सन्स, सुवर्ण सम्शेर मार्ग, गैह्रीधारा, काठमाडौमा सम्पन्न भएको छ । यस अवसरमा … पूरा पढ्नुहोस् »

राष्ट्रिय वाणिज्य बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको सोमबार काठमाडौंमा १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८०।०८१ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरू पारित गरेको छ । बैंक सञ्चालक … पूरा पढ्नुहोस् »

शिवम् सिमेन्टको वार्षिक साधारण सम्पन्न, ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको वार्षिक साधारण सभाले सेयरधनीलाई ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । हाल कायम ५ अर्ब २ करोड ७० लाख रुपैयाँ चुक्ता पूँजीको … पूरा पढ्नुहोस् »