विपिन जोशीको रिहाइका लागि पहल गरिदिन परराष्ट्र मन्त्री राणाको आग्रह

काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत इजरायल सरकारसँग हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि आग्रह गरेकी छन् … पूरा पढ्नुहोस् »

सूर्यदर्शन सहकारी प्रकरणमा सकियो प्रतिवादीको बयान, निषेधित क्षेत्रमा सुरक्षा कडा

काठमाडौँ । कास्की जिल्ला अदालतमा सहकारीको रकम अपचलनमा पक्राउ परेका प्रतिवादीतहरूको बयान सकिएको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित प्रतिवादी भएको मुद्दामा प्रतिवादीतर्फका वकिलहरूको … पूरा पढ्नुहोस् »

नेप्से परिसूचक छ दशमलव ५३ अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक छ दशमलव ५३ अङ्कले बढेर दुई हजार छ सय ५३ दशमलव ३८ को विन्दुमा … पूरा पढ्नुहोस् »

वीपी काग्रेसका पदाधिकारीद्वारा पार्टी परित्याग गरेको समाचार प्रति बीपी काग्रेसको ध्यानाकर्षण

काठमाडौ । देशका विभिन्न समाचारपत्र न्युज पोर्टल लगायत अन्य सञ्चार माध्यमद्वारा बि पी काँग्रेसको नाम जोड्दै त्यसका पदाधिकारी द्वारा पार्टी परित्याग गरेको समाचार प्रति बिपी काँग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको … पूरा पढ्नुहोस् »

राष्ट्रिय जीवन बीमा कम्पनीको सीईओका लागि ४ जनाको नाम ‘सर्टलिष्ट’मा

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ( नियुक्ति गर्नका लागि ४ जनाको नाम सर्टलिष्ट गरेको छ । सीईओ बन्नका लागि आवेदन दिएका ८ जनामध्ये कम्पनीको पदपूर्ति समितिले … पूरा पढ्नुहोस् »

सडकबाट दबाब नदिएसम्म शान्ति प्रक्रियाका बाँकी काम टुंगो नलाग्ने  : अध्यक्ष प्रचण्ड

काठमाडौं । बुधबार काठमाडौंमा शान्ति प्रक्रिया र वेपत्ता नागरिकहरूको सार्वजनिकीकरणको सवाल विषयक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सडकबाट दबाब नदिएसम्म शान्ति प्रक्रियाका बाँकी काम … पूरा पढ्नुहोस् »

स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा धरौटी बुझाएर रिहा भए दुई प्रतिवादी

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनमा दुई जना प्रतिवादी धरौटी बुझाएर रिहा भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासले मंगलबार दुवै जना प्रतिवादीलाई धरौटीमा छाड्न … पूरा पढ्नुहोस् »

साना किसान लघुवित्तले बोनस सेयर प्रदान गर्ने

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २३ औँ वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष खेमबहादुर पाठकले प्रस्ताव गरेको १३.३ प्रतिशत बोनस र कर प्रयोजनका लागि नगद लाभांश … पूरा पढ्नुहोस् »

५ खर्बभन्दा बढी लागतका २ ठूला हाइड्रोमा लगानी गर्न ६ कम्पनीले दिए आवेदन

काठमाडौं । विद्युत उत्पादन कम्पनीले साढे ५ खर्ब रुपैयाँभन्दा बढी लागत भएका परियोजनामा लगानीका लागि आह्वान गरेको प्रस्तावमा ७ कम्पनीले आवदेन दिएका छन् । कम्पनीले परियोजनामा लगानी गर्न चाहाने इच्छुक … पूरा पढ्नुहोस् »

नास्ट र महासंघबीच वैज्ञानिक सहकार्यका लागि छलफल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)बीच मुलुकको औद्योगिक विकासका लागि वैज्ञानिक सहकार्य गर्ने विषयमा छलफल भएको छ । नाष्टका तर्फबाट महासङ्घसँग सहकार्यका … पूरा पढ्नुहोस् »