ह्याम्स अस्पतालको व्यवस्थापनमा सञ्चालित नागरिकले ल्यायो अत्याधुनिक लेभल थ्री आईसीयू सञ्चालनमा

काठमाडौं । ह्याम्स अस्पतालको व्यवस्थापनमा सञ्चालन भइरहेको नागरिक अस्पतालले ९ शैयाको अत्याधुनिक लेभल थ्री आईसीयू सञ्चालनमा ल्याएको छ । योभन्दा पहिले लेभल वान, टुमा सेवा दिरहेको अस्पतालले लेभल थ्री सुरु … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सवको अवसरमा १८ हजार वृक्षरोपण गर्ने घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चालु आर्थिक वर्षमा १८ हजार वृक्षरोपण गर्ने घोषणा गरेको छ । बैंकले चालु आर्थिक वर्षमा … पूरा पढ्नुहोस् »

भाटभटेनीद्वारा प्रवर्द्धित एग्रिवस्तुले किसानसँगको सहकार्यमा उत्पादन र भण्डारण सुरु गर्ने

काठमाडौं । चितवन र धादिङमा उत्पादित तरकारी र फलफूल खेर जान नदिन एग्रिवस्तु चिस्यान केन्द्रले किसानहरूसँग सहकार्य गर्दै उत्पादनको खरिद र भण्डारण सुरु गर्ने जनाएको छ । चिस्यान केन्द्रले पहिलो … पूरा पढ्नुहोस् »

‘मुक्तिनाथ एनिभर्सरी बोनान्जा’ योजना सार्वजनिक

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले १९ औं वर्ष प्रवेश गरेको अबसरमा आफ्नो ग्राहकहरुलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न मुक्तिनाथ एनिभर्सरी बोनान्जा योजना अन्तरगत विभिन्न योजना सार्वजनिक गरेको छ । पहिलो … पूरा पढ्नुहोस् »

माओवादी केन्द्रको महाधिवेशन २०८२ साल मंसिरमा

काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन विसं २०८२ साल मंसिरमा हुने भएको छ । आइतबारदेखि मंगलबारसम्म जारी केन्द्रीय समिति बैठकमा महाधिवेशनको मिति तोक्नेबारे दुई धार देखिएको थियो । बैठकमा सहभागी … पूरा पढ्नुहोस् »

शक्तिशाली भूकम्पले हल्लाए पनि नेपालका यी जिल्लाको स्थिति सामान्य

काठमाडौँ । चीनको तिब्बत प्रान्तको दिंगे काउन्टीमा केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प जाँदा यसको धक्का विशेष गरेर कोशी प्रदेशका पहाडी तथा हिमाली जिल्लामा महसुस गरिएको छ । शक्तिशाली भूकम्पले केही क्षण हल्लाए पनि … पूरा पढ्नुहोस् »

तिब्बतको सिजाङ्ग क्षेत्रमा केन्द्र बिन्दु भएर गएको शक्तिशाली भुकम्पबाट अहिलेसम्म ५३ जनाको मृत्यु

तिब्बतको सिजाङ्ग क्षेत्रमा केन्द्रबिन्दु भएर आज विहान करिब ६:५०:०२ बजेदेखि ६:५०:५३ बजेसम्म गएको ७.१ रेक्टर स्केलको भुकम्पमा परि ५३ जनाको मृत्यु र सयौं सर्वसाधारण घाइते भएको खबर प्राप्त भएको छ … पूरा पढ्नुहोस् »

भूकम्पबाट क्षति भए,नभएको विवरण संकलन गर्न प्रहरी युनिटलाई निर्देशन

काठमाडौं । नेपाल प्रहरीले भूकम्पबाट क्षति भए,नभएको विवरण संकलन गर्न सुरु गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले देशभरका प्रहरी युनिटलाई स्थानीयस्तरमा पुगेर क्षति भए अथवा नभएको जानकारी संकलन गर्न … पूरा पढ्नुहोस् »

पूर्वी नेपाल र तिब्बतको सीमामा ७ म्याग्नेच्युडको भूकम्प

काठमाण्डौं । तिब्बत र नेपालको सीमामा ७ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ। भूकम्पको केन्द्र डिंगे कान्टी नेपालको पूर्वी पहाड नजिकै पर्छ। त्यसैले भूकम्पको … पूरा पढ्नुहोस् »

एसबिआई बैंकद्वारा ७ नयाँ शाखा विस्तार

काठमाडौं । नेपाल एसबिआई बैंकले शाखा विस्तारको क्रममा देशभर ७ नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । दाङको लमही, कपिलवस्तुको जितपुर, पाल्पाको रामपुर बजार, जनकपुरको पिडारीचोक, उदयपुरको बेल्टार र सुनसरीको दुहबीमा … पूरा पढ्नुहोस् »