बालकुमारी सहकारीको २४ औं साधारण सभा, ब्यवस्थापक श्रेष्ठ सम्मानित

भक्तपुर । ‘आर्थिक, सामाजिक तथा साँस्कृतिक उन्नतीका लागि सहकारीताको भावनालाई जगाऔं’भन्ने मुल नाराका साथ मध्यपुर थिमिका विभिन्न क्षेत्रमा आबद्ध २८ जना महानुभावहरुले २०५७ असोज २ गते सोमबार यस संस्थाको स्थापना … पूरा पढ्नुहोस् »

संगठनलाई चुस्त बनाउन राष्ट्रव्यापी संगठन निर्माण अभियान सञ्चालन गर्ने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संगठन निर्माण अभियानलाई सक्रिय रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ । शनिबारदेखि राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकको पहिलो दिन उक्त निर्णय गरिएको कार्यवाहक … पूरा पढ्नुहोस् »

अर्थतन्त्र सुधारका लागि सिबिफिनका अध्यक्ष पौडेलद्वारा १९ बुँदे सुझाव प्रस्तुत

काठमाण्डौं । नेपालका अर्थतन्त्रलाई सुधार गर्न र बैंक तथा वित्तीय क्षेत्रको अवस्था सुधार गर्नका लागि बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) का अध्यक्ष उपेन्द्र पौडेलले १९ बुँदे महत्वपूर्ण सुझाव … पूरा पढ्नुहोस् »

संविधान संशोधन सबै पक्षको सहमतिमा हुनुपर्छ : उपप्रधानमन्त्री सिंह

काठमाण्डौं । बर्दिवासमा पार्टी कार्यकर्तासँगको भेटमा उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सबै पक्षको सहमतिमा संविधान संशोधन गर्नुपर्नेमा जोड दिएका छन्। नेपाली कांग्रेसका नेता सिंहले आज बर्दिवासमा पार्टी कार्यकर्तासँगको भेटमा … पूरा पढ्नुहोस् »

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको अध्यक्षमा पुनः पौडेल

बुटवलमा प्रधान कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकको अध्यक्षमा पुनः थानेश्वर पौडेल निर्वाचित भएका छन् । बैंकको शुक्रबार सम्पन्न १६ औं वार्षिक साधारणसभाले संस्थापक सेयरधनीबाट थानेश्वर पौडेल, इन्जिनियर सुरज उप्रेती, … पूरा पढ्नुहोस् »

मुलुकको स्थिति अलिकति गम्भीर र जटिल छ : अध्यक्ष दाहाल

काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासंघको सातौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सबैभन्दा पहिले राजनीतिक तहमा स्वच्छता कायम हुन जरुरी रहेको बताएका … पूरा पढ्नुहोस् »

नेपाल लाइफको रक्षा कवच म्यादी जीवन बीमा योजना सार्वजनिक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले नेपाल लाइफ रक्षा कवच जीवन बीमा योजना सार्वजनिक गरेको छ । न्यूनतम बीमा शुल्कमा उच्चतम सुरक्षा प्रदान गर्ने अभिप्रायका साथ काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी … पूरा पढ्नुहोस् »

२८ हजार मेगावाटका लागि ६५ खर्ब लगानीहुँदा त्यो मध्ये ४० खर्ब रुपैयाँ स्वदेशमै रहने : अध्यक्ष कार्की

काठमाडौं । लालुपाते हाइड्रोपावर कम्पनीद्वारा प्रवर्द्वित ४९.९५ मेगावाटको दानाखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनमा हस्ताक्षर समारोहमा बोल्दै स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले २८ हजार ५ सय … पूरा पढ्नुहोस् »

पत्रकार पुडासैनीको मृत्यु

काठमाडौं । पत्रकार श्यामसुन्दर पुडासैनीको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको छ । पारिवारिक स्रोतका अनुसार उनको चाबहिलको हेल्पिङह्याण्ड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । हृदयघातको लक्षण देखिए पनि … पूरा पढ्नुहोस् »

रास्वपाको केन्द्रीय समिति बैठक सुरू

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आजदेखि सुरु भएको छ । बैठक काठमाडौंस्थित स्वयम्भू स्टार ब्यांक्वेटमा बिहानदेखि सुरु भएको हो । आइतबारसम्म चल्ने बैठकमा समसामयिक राजनीतिक विषय … पूरा पढ्नुहोस् »