नयाँ समझदारी निर्माणका लागि दबाब दिन राप्रपाको प्रदर्शन

काठमाडौं। राजा, राजनीतिक दल र जेनजीबीच नयाँ समझदारी निर्माणका लागि सरकारलाई दबाब दिने उद्देश्यले राप्रपाले काठमाडौंमा प्रदर्शन गरेको छ । राप्रपाका नेता–कार्यकर्ताहरु जुलुससहित रत्नपार्क क्षेत्रमा भेला भएका छन् । प्रदर्शनमा … पूरा पढ्नुहोस् »

कांग्रेस कार्यवाहक सभापति खड्काले डाके जिल्ला सभापतिसहितको बैठक

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीका ७७ जिल्लाका सभापतिसहितको बैठक डाकेका छन् । बुधबार बिहान ८ बजेका लागि डाकिएको भर्चुअल बैठकमा महामन्त्रीद्वय र सदस्यता व्यवस्थापन केन्द्रीय समितिका … पूरा पढ्नुहोस् »

कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा

काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पुनर्स्थापित गर्ने आदेश दिएको छ । जेनजी आन्दोलनको बलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेका प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक कुलमान घिसिङले … पूरा पढ्नुहोस् »

रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं । १५ चैतमा तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकलाई सरकारले शहीद घोषणा गरेको छ । रजक १५ चैत २०८१ मा भएको प्रदर्शनको क्रममा काठमाडौंको तीन कुनेमा मारिएका थिए । … पूरा पढ्नुहोस् »

मोरङ उद्योग व्यापार संघले विराट ट्रेड एक्स्पो २०२५ आयोजना गर्ने

विराटनगर । मोरङ उद्योग व्यापार संघले प्रदेशका स्वदेशी उत्पादन सहित कृषि, पर्यटन, ऊर्जा लगायत अन्य सम्भावित क्षेत्रहरूको प्रवर्द्धनका लागि विराट ट्रेड एक्स्पो २०२५ गर्ने तयारी गरेको छ । पुस ९ … पूरा पढ्नुहोस् »

अध्यक्ष ढकालले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई बुझाए ‘लगानी सम्भावना, अवसर तथा चुनौती स्थिति पत्र’

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिममा लगानीको विशाल सम्भावना रहेको बताउनुभएका छ । नेपाल उद्योग वाणिज्य महासङ्घले सुदूरपश्चिम प्रदेश लगानी सम्मेलनका अवसरमा तयार पारेको ‘सुदूरपश्चिम प्रदेशमा लगानी सम्भावना, … पूरा पढ्नुहोस् »

हिमालयन लाइफ इन्स्योरेन्सद्वारा मृतक परिवारलाई ६ लाख ३८ हजार दाबी भुक्तानी

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको मसुरिया उपशाखाले एक बीमित परिवारलाई मृत्यु दाबी भुक्तानी प्रदान गरेको छ। कम्पनीको टोलीले बीमित परिवारको घरमै पुगेर सम्मानपूर्वक आयोजित कार्यक्रमकाबीच दाबी रकम हस्तान्तरण गरेको … पूरा पढ्नुहोस् »

राष्ट्रिय वाणिज्य बैंकको बिजनेस मिट सम्पन्न

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशभर कर्जा लगानी तथा निक्षेप संकलनमा उल्लेखनीय योगदान पुर्याइरहेका ६७ वटा शाखा कार्यालयहरूको ‘बिजनेस मिट–२०८२’ गत मंसिर १८ र १९ गते चितवनको सौराहामा सम्पन्न … पूरा पढ्नुहोस् »

एनएमबि बैंकको ‘इन्स्टा बाइ’ सेवा : क्रेडिट कार्ड खरिद अब किस्तामा सजिलै

काठमाडौं । एनएमबि बैंकले क्रेडिट कार्ड सेवामा नयाँ डिजिटल सुविधा ‘एनएमबि इन्स्टा बाइ’ सार्वजनिक गरेको छ । यस सुविधाले क्रेडिट कार्डधारकलाई ५ हजार रुपैयाँ भन्दा माथिको खरिदलाई ६ देखि १२ … पूरा पढ्नुहोस् »

जेन्जी युवा मनिल तामाङको अभिनय रहेको “मेरो घरको मुन्तिर” बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौ । मोडल तथा जेन्जी युवा मनिल तामाङ र मान्शी शर्माको अभिनय रहेको म्युजिक भिडियो “मेरो घरको मुन्तिर” सार्वजनिक गरिएको छ । अर्नभ फिल्मस् प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको भिडियोमा नायक … पूरा पढ्नुहोस् »