एमालेको महाधिवेशनमा ३२ देशका कम्युनिष्ट पार्टीको शुभकामना

काठमाडौं । नेकपा एमालेले आफ्नो ११ औं महाधिवेशनमा विदेशका मित्रशक्ति र मित्रराष्ट्रको आतिथ्यतामा विगतको भन्दा अलिकति फरक अभ्यास गर्ने भएको छ । विगतका महाधिवेशनहरूमा वैदेशिक मित्रशक्ति र तिनका नेताहरूलाई भौतिक … पूरा पढ्नुहोस् »

एउटा व्यक्ति एउटा सहकारीमा मात्रै सञ्चालक बस्न पाउने व्यवस्था कार्यान्वयन गर्न निर्देशन

काठमाडौं । कुनै व्यक्ति एक समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुनसक्ने व्यवस्था कार्यान्वयन गर्न सहकारी विभागले निर्देशन दिएको छ । विभागले सोमबार देशभरका सहकारी संस्थालाई निर्देशन दिँदै सहकारी ऐन … पूरा पढ्नुहोस् »

सन नेपाल लाइफको हरित योगदान, ईलाममा एक हजार वृक्षारोपण

काठमाडौं । वातावरण संरक्षण, सामुदायिक कल्याण र दिगोपनलाई प्राथमिकतामा राख्दै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो देशव्यापी वृक्षारोपण पहललाई निरन्तरता दिंदै ईलाम नगरपालिकामा दोस्रो चरणको वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको … पूरा पढ्नुहोस् »

महामन्त्री थापा रोल्पाबाट उम्मेदवार सिफारिस

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनाउन सिफारिस गरिएको छ । नेपाली कांग्रेस रोल्पाले महामन्त्री थापासहित ५ जनाको नाम उम्मेदवारका लागि सिफारिस गरेको हो । … पूरा पढ्नुहोस् »

झापा–१ बाट विश्वप्रकाश शर्माको एकल नाम सिफारिस

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ झापा–१ बाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको एकल नाम सिफारिस भएको छ । फागुन २१ मा हुने निर्वाचनका लागि झापा–१ बाट क्षेत्रीय समितिले शर्माको एकल … पूरा पढ्नुहोस् »

प्रदीप अधिकारीलाई पाँच लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्ट्राचार मुद्दामा नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई पाँच लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । त्यस्तै, तत्कालीन प्रबन्धक मुरारी भण्डारीलाइ … पूरा पढ्नुहोस् »

उत्कृष्ट प्रदर्शनका साथ सुदूरपश्चिम फाइनलमा, विराटनगरले दोस्रो क्वालिफायर खेल्नुपर्ने

काठमाडौं । सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध ७७ रनको जित निकाल्दै सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरेको छ । यसअघिको साविक उपविजेतासमेत रहेको सुदूरपश्चिमले लगातार दोस्रोपटक … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा निर्वाचनमा काभ्रे १ बाट गणेश लामा सिफारिस

काभ्रेपलाञ्चोक। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रे क्षेत्र नं. १ बाट नेपाली कांग्रेस केन्द्रीय सदस्य गणेश लामा उम्मेदवारका लागि सिफारिस भएका छन् । नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति … पूरा पढ्नुहोस् »

सुर्खेत १ बाट कांग्रेस कार्यवाहक सभापति खड्काको एकल नाम सिफारिस

काठमाडौं । प्रतिनिधिसभाको उम्मेदवारका लागि नेपाली कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काको एकल नाम सुर्खेत क्षेत्र–१ बाट सिफारिस गरिएको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि क्षेत्रीय कार्यसमिति बैठकले खड्काको … पूरा पढ्नुहोस् »

नेपाललाई युक्रेनजस्तो अवस्थामा पुर्‍याउन जेलेन्स्कीको खोजी भइरहेको छ : मुख्यमन्त्री बानियाँ

सिन्धुली । सिन्धुली उद्योग वाणिज्य संघको ३५ औं साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले निर्धारित समयमै चुनाव सम्पन्न गरेर गैरदलीय सरकार विदा हुनुपर्ने बताएका छन् । … पूरा पढ्नुहोस् »