काठमान्डुलाई पराजित गर्दै लुम्बिनी दोस्रो क्वालिफायरमा,फाइनल पुग्न भोली विराटनगरसँग खेल्ने

काठमाण्डौं । लुम्बिनी लायन्स सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको इलिमिनेटको खेलमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी … पूरा पढ्नुहोस् »

गरिमा विकास बैंकले ६.४९ प्रतिशत ब्याजदरमा आवास कर्जा दिने

काठमाण्डौं । गरिमा विकास बैंकले ग्राहकको घरजग्गा आवश्यकतामा लक्षित गर्दै न्यूनतम ६.४९ प्रतिशत ब्याजदरमा ‘गरिमा आवास कर्जा’ योजना सार्वजनिक गरेको छ। बैंकका सबै शाखाबाट उपलब्ध यो योजनामा ग्राहकले धितो मूल्यांकनको … पूरा पढ्नुहोस् »

शिवम् सिमेन्टद्वारा छात्रालक्षित छात्रवृत्ति प्रदान

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले छात्रालक्षित छात्रवृत्ति प्रदान गरेको छ । कम्पनीले हेटौँडा–१७, हटियास्थित उद्योग प्रभावित क्षेत्रभित्र रहेको लक्ष्मी आधारभूत विद्यालयमा अध्ययनरत १०४ जना छात्राका लागि चालू शैक्षिक सत्रको लागि … पूरा पढ्नुहोस् »

म्यानमारको स्क्यामिङ केन्द्रहरूबाट उद्धार गरिएका ४७ नेपाली बैंककबाट नेपाल फर्कंदै

काठमाडौं । म्यानमारको स्क्यामिङ केन्द्रहरूबाट उद्धार गरिएका ४७ जना नेपालीहरू आज बुधबार बैंककबाट नेपाल फर्कंदै छन् । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले उनीहरूलाई उद्धार गरी नेपाल फर्काएको हो । बैंककस्थित नेपाली … पूरा पढ्नुहोस् »

फिनटेक अलायन्स नेपालद्वारा ‘नेपाल फिनटेक एक्स्पो २०२६’ को औपचारिक घोषणा

काठमाडौं । फिनटेक अलायन्स नेपालले नेपालकै पहिलो तथा सबैभन्दा ठूलो फिनटेक–केन्द्रित प्रदर्शनी ‘नेपाल फिनटेक एक्स्पो २०२६’ आयोजना गर्ने घोषणा गरेको छ । उक्त औपचारिक घोषणा बुधबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक … पूरा पढ्नुहोस् »

नयाँ क्रियाशील सदस्यता सहज र व्यापक रूपमा वितरण गर्न कांग्रेसको परिपत्र

काठमाण्डौं । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता सहज र व्यापक रूपमा वितरण गर्न परिपत्र गरेको छ। महामन्त्री गगन थापाले सातै प्रदेश, १६५ प्रतिनिधि सभा क्षेत्र, ३३० प्रदेश सभा क्षेत्र, ६ … पूरा पढ्नुहोस् »

कर्णालीमा बीमाको पहुँच विस्तार गर्न बीमा प्राधिकरण र एनएलजी इन्स्योरेन्सबीच छलफल

काठमाडौं । कर्णाली प्रदेशमा बीमाको दायरा विस्तार तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ नेपाल बीमा प्राधिकरण, कर्णाली प्रदेश कार्यालयका प्रमुख निलप्रसाद लामीछाने र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख … पूरा पढ्नुहोस् »

वैदेशिक रोजगार विभागमा सेवाग्राहीसँग बार्गेनिङ गर्ने १३ जना विचौलिया पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभाग सेवाग्राहीलाई दुःख दिने १३ जना विचौलिया पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीलाई सेवाग्राहीलाई अनावश्यक बार्गेनिङ् तथा पक्राउपुर्जी जारी गर्न सहयोग गरिन्छु … पूरा पढ्नुहोस् »

आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द

काठमाडौं । अमेरिकी विदेश विभागले आप्रवासन नियम र सीमा सुरक्षामा कडाई गरे पछि सन् २०२५ जनवरी देखि ८५ हजार भिसा रद्द गरेको घोषणा गरेको छ । सामाजिक सञ्जाल एक्स मार्फत … पूरा पढ्नुहोस् »

ओलीले गरे तेस्रोपटक अध्यक्ष बन्ने घोषणा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ११औँ महाधिवेशनबाट पनि आफू नै अध्यक्ष बन्ने घोषणा गरेका छन् । म अध्यक्ष छु । म उमेदवार नै किन हुनुपर्‍यो ? अरू … पूरा पढ्नुहोस् »