सहकारीसम्बन्धी अध्यादेश जारी, बचत र ऋणमा सीमा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेका हुन् । उनले आज नेपालको … पूरा पढ्नुहोस् »

एमएडब्लू वृद्धि ‘सांग्रिला न्यु इनर्जी नीति’ अवार्डबाट सम्मानित

काठमाडौं । नेपालका लागि चांगान तथा दिपलका फ्युचरिस्टिक ईभीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि अटोकर्प प्रालि चांगानको प्रतिष्ठित ‘सांग्रिला न्यु इनर्जी नीति’ अवार्डबाट सम्मानित भएको छ । विद्युतीय सवारीसाधन विस्तारमा अद्वितीय … पूरा पढ्नुहोस् »

हिमालयन बैंकको नयाँ बानेश्वर शाखा कोटेश्वरमा स्थानन्तरण

काठमाडौं । हिमालयन बैंक लिमिटेडले नयाँ बानेश्वरमा रहेको शाखालाई कोटेश्वरमा स्थानन्तरण गरेको छ । सिभिल बैंकलाई प्राप्ति गरेपछि बैंकले ग्राहक सुविधालाई ध्यानमा रााखेर नजिक भएका शाखाहरूलाई अन्यत्र स्थानन्तरण गर्दै आइरहेको … पूरा पढ्नुहोस् »

उपरथी र एआईजीले विदेश भ्रमण गर्दा रातो पासपोर्ट प्रयोग गर्न पाउने

काठमाडौं । नेपाली सेनाका उपरथी, नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी), सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरिक्षक (एआईजी) र राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशकले पनि विदेश भ्रमण गर्दा … पूरा पढ्नुहोस् »

वाइवाइको थोक विक्रेतालाई उपहारै उपहार, लक्कि ड्रबाट धरानको प्रेमले जिते बाइक

काठमाण्डौं । वाइवाइ थोक विक्रेता उपहार योजनाको लक्कि ड्र मार्फत बम्पर उपहार मोटरसाइकल वितरण इटहरी, धरानको देउरालीस्थित पाथीभरा सप्लायर्सका प्रेम श्रेष्ठले हिरो एक्स प्लस मोटरसाइकल जित्दै वाइवाइ थोक विक्रेता उपहार … पूरा पढ्नुहोस् »

राष्ट्र बैंकले बजारमा अत्यधिक तरलता भएपछि ७० अर्ब तान्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत २१ … पूरा पढ्नुहोस् »

नेपाल इको प्यानलमा कर्णालीका विद्यार्थी

काठमाडौं । कर्णालीका प्राविधिक क्षेत्रका विद्यार्थीले भक्तपुरस्थित नेपाल इको प्यानलको अध्ययन भ्रमण गरेका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् कर्णाली प्राविधिक शिक्षालय चन्दननाथ ३ जुम्लाका विद्यार्थीले भक्तपुरको झौखेलस्थित … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकले १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति

काठमाडौं । ग्लोबल आइएमई बैंकले १८औँ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको छ । बैंक पौष १८ गते विहिबारदेखी आफ्नो स्थापनाको १८औं वर्ष … पूरा पढ्नुहोस् »

आइएमई ग्रुपको लगानीमा जालपादेवी केबलकारको शिलान्यास

काठमाडौं । कैलालीको कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको शनिबार शिलान्यास भएको छ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले लम्की चुहाँ नगरपालिका ३ स्थित कर्णाली चिसापानीमा ३.१ किलोमिटर लामो … पूरा पढ्नुहोस् »

घमण्ड नगरी विनयशील हुनोस् : प्रधानमन्त्री ओलि

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शनिबार काठमाडौंमा आयोजित ५०औँ दीक्षान्त समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली शान्तिपूर्ण, सम्मानित, समृद्ध र सुखी रूपमा बाँच्न पाउने अवस्था सिर्जनाका निम्ति प्राप्त ज्ञान प्रयोग … पूरा पढ्नुहोस् »