हुन्डाईको आयोनिक ५ ईभीले गर्‍यो धेरै उचाइको विश्व कीर्तिमानी सडक यात्रा

काठमाडौं । हुन्डाई मोटर कम्पनीको आयोनिक ५ विद्युतीय गाडी (ईभी)ले विश्व कीर्तिमानी राख्न सबैभन्दा धेरै उचाइ परिवर्तन हुने सडकमा यात्रा गरेको छ । यो कीर्तिमानीको प्रयास हुन्डाई मोटर इन्डिया लिमिटेडले … पूरा पढ्नुहोस् »

पौडेलले सिंगापुरमा राखेको भनेको रकमको विस्तृत विवरण उपलब्ध गराउन विशेष अदालतको आदेश

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलले सिंगापुरमा राखेको भनेको रकमको विस्तृत विवरण उपलब्ध गराउन आदेश दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंगापुरस्थित युनाइटेड ओभरसिज … पूरा पढ्नुहोस् »

ज्योति विकास बैंक “डिजिटल कारोबारमा उत्कृष्ट” अवार्डबाट सम्मानित

काठमाण्डौं । ज्योति विकास बैंकले उत्कृष्ट डिजिटल सेवाको साथै सबैभन्दा बढी डिजिटल कारोबार गर्दै विद्युतीय भुक्तानीलाई प्रोत्साहन गरेको भन्दै क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले “डिजिटल कारोबारमा उत्कृष्ट”अवार्डबाट सम्मानित गरेको छ … पूरा पढ्नुहोस् »

प्रभु बैंकका ग्राहकलाई हिमाल र विभान्ता डेन्टल हस्पिटलमा छुट

काठमाडौं । प्रभु बैंकका ग्राहकलाई हिमाल र विभान्ता डेन्टल हस्पिटलमा छुट हुने भएको छ । काठमाडौं महानगरपालिका, वाड नं २८, कमलादीस्थित विभान्ता डेन्टल हस्पिटल प्रालि तथा काठमाडौं महानगरपालिका ,वाड नं … पूरा पढ्नुहोस् »

सडक सौन्दर्यीकरण परियोजनाका लागि सिटिजन्स बैंकको सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विराटनगर महानगरपालिका क्षेत्रभित्र पर्ने रानी–बरगाछी सडक सौन्दर्यीकरण परियोजनाका लागि २ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । विराटनगरलाई सफा, … पूरा पढ्नुहोस् »

नेपाल भित्रियो ३ अर्ब लगानीमा विश्वविख्यात चेन होटल ‘मर्क्योर’ सञ्चालनमा आउँदै

काठमाडौं । पाँचतारे होटल ‘द मेट्रोपोलिटन होटल’ सुकेधारामा सञ्चालनमा आउँदैछ । होटल व्यवसायमा विश्वकै अग्रणी मानिने एक्कोर समूहले होटल निर्माण गरेको हो । विश्वविख्यात चेन होटल ब्राण्ड ‘मक्र्योर’लाई देशबन्धु बस्नेत … पूरा पढ्नुहोस् »

एमालेले रावललाई पार्टीबाट हटायो, पाण्डे र उषाकिरणलाई ६ महिना निलम्बन

काठमाण्डौं । नेकपा (एमाले)ले भीम रावललाई संगठित सदस्यबाट हटाएको छ । आज बसेको सचिवालय बैठकले उनलाई संगठित सदस्यबाट हटाउने निर्णय गरेको हो । एमालेका पूर्वउपाध्यक्ष रावललाई कात्तिक ६ गते स्पष्टीकरण … पूरा पढ्नुहोस् »

सोनु निगमको कन्सर्टमा राखिएको मदिराजन्य कम्पनीको होर्डिङ बोर्ड महानगरले हटायो

काठमाडौँ । भारतीय चर्चित गायक सोनु निगमको काठमाडौँस्थित ह्यात होटलमा हुन लागेको कन्सर्टमा राखिएको मदिराजन्य कम्पनीको होर्डिङ बोर्ड हटाइएको छ ।   काठमाडौँ महानगर प्रहरीले कन्सर्ट स्थल पुगेर आयोजकले राखेका … पूरा पढ्नुहोस् »

कजाकिस्तान विमान दुर्घटना : २५ जनाको सकुशल उद्धार

काठमाडौँ । कजाकिस्तानको अक्ताउ एयरपोर्ट नजिकै विमान दुर्घटना भएको छ । अजरबैजान एयरलाइन्सको विमानमा ६२ यात्रु र पाँच चालक दलका सदस्य सहित ६७ जना सवार रहेका थिए । दुर्घटनामा २५ … पूरा पढ्नुहोस् »

संसदीय समितिको प्रतिवेदनमा उल्लेख भएका जोकोहीलाई छोड्दैनौँ : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगीसम्बन्धी बनेको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख भएका जोसुकै व्यक्तिलाई सरकारले नछोड्ने बताएका छन् । काठमाडौंमा तमू (गुरुङ) सञ्चारकर्मी सङ्घ नेपालले … पूरा पढ्नुहोस् »