सेना र प्रहरीको अस्पताल सर्वसाधारणलाई खुलाउन कार्यदल गठन

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सेना तथा प्रहरीका अस्पतालमा आम नागरिकलाईसमेत सेवा दिने गरी व्यवस्था गर्न प्रक्रिया थालेका छन् । नेपाली सेना, शसस्त्र प्रहरी तथा नेपाल प्रहरीद्वारा सञ्चालित … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंक र नेपाल माइक्रो इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड (केएसबीबी) र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी (एनएमआईसी)बीच व्यवसाय विस्तार गर्ने उद्देश्यका साथ सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) … पूरा पढ्नुहोस् »

नेपाल बैंकका ग्राहकलाई काठमाडौं डेन्टलमा छुट

काठमाडौं । नेपाल बैंक लिमिटेड र काठमाडौं डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता भएको छ । बैंकका कर्मचारी र बैंकका ग्राहकलाई माछापोखरीमा अवस्थित बुद्ध मलमा रहेका काठमाडौं डेन्टल हस्पिटल एण्ड … पूरा पढ्नुहोस् »

एप्पल र मेटाबीच आरोप-प्रत्यारोप

आइफोन निर्माता कम्पनी एप्पल र फेसबुकको मातृ कम्पनी मेटाबीच एकपटक पुनः टकराब बढेको छ । एप्पलका सफ्टवेयर टूलसम्म पहुँच प्राप्त गर्नका लागि मेटाले धेरैपटक अनुरोध गरेको र यसबाट प्रयोगकर्ताको गोपनियता … पूरा पढ्नुहोस् »

संसद् सचिवालयले सूचना जारी गर्दै, लामिछाने निलम्बनमा

काठमाडौं । संसद् सचिवालयले सूचना जारी गर्दै रवि लामिछाने निलम्बनमा परेको बारे जानकारी गराएको छ । यसअघि रास्वपाका नेताहरु सभामुख देवराज घिमिरेलाई भेटेर निलम्बनमा नराख्न अनुरोध गरेका भए पनि प्रहरीको … पूरा पढ्नुहोस् »

‘हनी ट्रयाप’ प्रकरणमा मुछिएकी इन्स्पेक्टर शाहीलाई पाँच लाख धरौटी माग

काठमाडौं । भैँसेपाटीको ‘हनी ट्रयाप’ घटनामा ललितपुर जिल्ला अदालतले प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाहीसँग पाँच लाख रुपैयाँ धरौटी मागेको छ । सोमबार भएको थुनछेक बहसपछि अदालतले उनलाई पाँच लाख रुपैयाँ … पूरा पढ्नुहोस् »

लामिछानेकै सिफारिसमा रास्वपा कार्यवाहक सभापतिमा अर्याल

काठमाडौं । रास्वपाको पार्टी सचिवालय बैठकले उपसभापति डीपी अर्याललाई कार्यवाहक सभापति बनाएको छ । पार्टी सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । यसअघि दुईजना उपसभापति डा. स्वर्णिम वाग्ले र अर्यालमध्ये … पूरा पढ्नुहोस् »

एनपीएलमा उत्कृष्ट खेलाडी दीपेन्द्रले कारको १५ लाख ५० हजार कर तिर्नुपर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको सर्वोउत्कृष्ट नेपाली खेलाडी बन्दै दिपेन्द्र सिंह ऐरीले ओमोडाको ई–५ कार पुरस्कार पाए । प्रतियोगितामा सुदूरपश्चिम रोयल्स उपविजेता बन्दा टिमका कप्तान ऐरी … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकद्वारा “ग्लोबल हाट बजार” सञ्चालनमा

काठमाण्डौं । ग्लोबल आइएमई बैंकले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले ग्लोबल हाट बजार सञ्चालनमा ल्याएको छ । उद्यमीको उत्पादन, … पूरा पढ्नुहोस् »

जाडोमा बढ्छ रुघाखोकीको प्रकोप, के के कुरा ध्यानमा राख्नुपर्छ ?

काठमाडौँ । जाडो मौसमले धेरै मौसमी रोगहरू लिएर आउँछ । सबैभन्दा सामान्य रुघाखोकी हो। यो भाइरल सङ्क्रमण छिटो फैलिन्छ। सामान्यतया रुघाखोकी १ २ हप्तामा निको हुन्छ तर कहिलेकाहीँ यसले लामो … पूरा पढ्नुहोस् »