टिआरसी आयोगमा पदाधिकारी छिटो टुंग्याउन अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाको पत्र

काठमाण्डौं । मानवअधिकारका क्षेत्रमा काम गर्ने तीन अन्तर्राष्ट्रिय संस्थाहरूले संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरूमा पदाधिकारी नियुक्तिका लागि नयाँ सिफारिस समिति बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेका छन्। एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स् … पूरा पढ्नुहोस् »

एनसेलले ल्यायो अनलिमिटेड डेटा सापटी सुविधा

काठमाडौं । एनसेलका ग्राहकले अब अनलिमिटेड डेटा सापटी लिन सक्छन् । सापटी सुविधालाई थप विस्तार गर्दै एनसेलले आफ्ना ग्राहकहरुलाई अब ब्यालेन्स नभएको बेलामा १ दिन समयसीमा रहेको अनलिमिटेड डेटा सापटी … पूरा पढ्नुहोस् »

रवि लामिछानेविरुद्ध आज मुद्दा दर्ता हुने

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लगायतविरुद्ध सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणमा आज मुद्दा दर्ता हुने भएको छ । कास्की जिल्ला अदालतमा जिल्ला सरकारी … पूरा पढ्नुहोस् »

लक्ष्मी ग्रुपले ५१ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनायो

काठमाडौं । लक्ष्मी ग्रुपले आफ्नो ५१ औं वार्षिकोत्सव मनाएको छ । ग्रुपले आफूमातहतका विभिन्न संस्थामार्फत विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम गर्दै शुक्रबार आफ्नो ५१ औं वार्षिकोत्सव सम्पन्न गरेको हो … पूरा पढ्नुहोस् »

नबिल बैंकिङ सेवा अझ सरल, सुरु भयो निःशुल्क टोल-फ्री सुविधा

काठमाडौं । नबिल बैंकले नबिल कस्टमर केयर सेन्टरमा टोल-फ्री नम्बरको एकीकरण गरेको छ । ग्राहकलाई थप सरल, निःशुल्क र पहुँचयोग्य बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैंकले यस्तो सुविधा सुरु गरेको … पूरा पढ्नुहोस् »

मितेरी डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । बैंकले पुस २७ गते शनिबार सुनसरीमा … पूरा पढ्नुहोस् »

त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिटका लागि फेरि बोलपत्र आह्वान

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणका लागि फेरि बोलपत्र आह्वान भएको छ । शहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्वाण तथा व्यवस्थापन कार्यालयले अन्तर्राष्ट्रिय स्तरको … पूरा पढ्नुहोस् »

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । हिजो बस्ने तय भए पनि स्थगित गरिएको बैठक आज दिउँसो १ बजे बोलाइएको हो । मन्त्रिपरिषद बैठकमा कर्मचारी सरुवा लगायतका मन्त्रालयगत नियमित … पूरा पढ्नुहोस् »

सुनको मूल्य तोलामा ५०० ले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ४८ हजार ५०० … पूरा पढ्नुहोस् »

मुग्लिन–पोखरा सडकको पश्चिम खण्ड म्याद दोस्रोपटक थप

मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड)को म्याद दोस्रोपटक थपिएको छ । पृथ्वी राजमार्ग विस्तार गर्ने काम जारी रहेकामा जामुनेदेखि पोखरासम्मको उक्त खण्डमा दोस्रोपटक म्याद थप गरिएको हो । पश्चिम खण्डको म्याद … पूरा पढ्नुहोस् »