जनकपुरविरुद्ध सुदूरपश्चिमको सानदार जितसहित फाइनलमा

काठमाडौ । सुदूरपश्चिम रोयल्सले पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सविरुद्ध आठ विकेटको सानदार जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा स्थान बनाएको छ । सुदूरपश्चिमले अब उपाधिका निम्ति दोस्रो क्वालिफायरको विजेतासँग प्रतिस्पर्धा … पूरा पढ्नुहोस् »

भारत र मलेसियाका राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका लागि भारत र मलेसियाका राजदूत नियुक्त गरेका छन् । संविधानको धारा २८२ को उपधारा (१) बमोजिम भारतका लागि डा. शंकर प्रसाद शर्मा र मलेसियाका … पूरा पढ्नुहोस् »

वैदेशिक रोजगारीबाट प्राप्त सीप मुलुकको विकासमा लगाउनुपर्नेमा जोड : मन्त्री सिंह

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले वैदेशिक रोजगारीका क्रममा आर्जन गरिएका सीप र पुँजीलाई मुलुकको विकासमा लगाउनुपर्नेमा जोड दिएका छन् ।  त्रिभुवन विश्वविद्यालय जनसङ्ख्या अध्ययन केन्द्रीय विभाग … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्लाह अल शम्सीले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवासमा आज भएको उक्त भेटमा राजदूत शम्सीले … पूरा पढ्नुहोस् »

कानुनले रविको अनुहार चिन्दैन :  गृहमन्त्री लेखक

काठमाडौं । बुधवार बिहान रुपन्देहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै गृहमन्त्री रमेश लेखकले मान्छेको अनुहार हेरेर अनुसन्धान नहुने बताएका छन् । उनले आपराधिक अनुसन्धान विधिसम्मत, कानूनसम्मत रुपले गर्ने बताए । … पूरा पढ्नुहोस् »

चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाखमा हुने

काठमाडौं। नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) को चौंथो संस्करण आउँदो वैशाखमा हुने भएको छ । सेलिब्रेटी नेपालको आयोजना रहेको महोत्सवको उद्देश्य पर्यटन प्रवर्द्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पुर्‍याउने रहेको महोत्सवका … पूरा पढ्नुहोस् »

एनएमबि बैंक र यूएसएआईडीद्वारा पोखरामा क्युआर लोन तथा पर्यटन उद्यमीहरूकालागि डिजिटल वित्तीय साक्षरता आयोजना

काठमाण्डौं । एनएमबि बैंकले संयुक्त राज्य अमेरिकाको एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्टसँगको सहकार्यमा पोखरामा साना तथा मझौला उद्यम तथा लघु, साना तथा मझौला उद्यमहरू वृद्धि गर्ने उद्देश्यले डिजिटल वित्तीय साक्षरता कार्यक्रम … पूरा पढ्नुहोस् »

स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका ९ सिनामंगलस्थित शम्भुमार्गबाट स्रोत नखुलेको ६८ लाख नगदसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका ३२ दोभानपुल बस्ने ४६ वर्षीय राजकुमार माली, सोही … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीलाई त्रिविको जग्गा र सम्पत्ति खोजबिन आयोगले बुझायो प्रतिवेदन

काठमाण्डौं । त्रिभुवन विश्वविद्यालयको जग्गा र सम्पत्ति खोजबिन आयोगले कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्ययन प्रतिवेदन बुझाएको छ। सरकारले त्रिविको जग्गा र सम्पत्ति खोजबिन अध्ययन गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको … पूरा पढ्नुहोस् »

नेपाल प्राधिकरणको नाफा नौ अर्ब ११ करोड ३२ लाख

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रु नौ अर्ब ११ करोड ३२ लाख बराबरको नाफा कमाएको छ । यो करकट्टी गर्नुअघिको नाफा हो । चालु … पूरा पढ्नुहोस् »