बीवाईडीको ३० औं वार्षिकोत्सव,१०० गाडी डेलिभरी

काठमाडौं । बीवाईडीको लागि नेपालको आधिकारिक विक्रेता साइमेक्स इन्कले बीवाईडीको ३०औं वार्षिकोत्सव र १ करोडौं एनईभी विश्वव्यापी उत्पादनको अवसरमा नेपालभर १०० विद्युतीय गाडी डेलिभरी गरेको छ । यसले नेपाललाई दिगो … पूरा पढ्नुहोस् »

चुनावको प्रचार गर्दा १० भन्दा बढी झन्डा र चुनाव चिह्न प्रयोग नगर्नू – आयोग

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका क्रममा १० वटाभन्दा बढी झन्डा र चुनाव चिह्न प्रयोग नगर्न निर्देशन दिएको छ । उपनिर्वाचनको प्रचारका क्रममा आचारसंहिता विपरीतका छिटपुट घटना भएकाप्रति ध्यानाकर्षण भएको … पूरा पढ्नुहोस् »

नेपाल यू १९ टोलीले जित्यो कर्नाटकविरूद्धको सिरिज

काठमाण्डौं । नेपाल यू १९ पुरुष टोलीले कर्नाटविरुदको अभ्यास खेलेको सिरिज जितेको छ। एसीसी मेन्स यू १९ एसिया कपको तयारीका लागि नेपाल र कर्नाटले पाँच एकदिवसीय सिरिज खेलेको हो। काठमाडौँमा … पूरा पढ्नुहोस् »

एलजीको नानोसेल टिभी सार्वजनिक

काठमाडौँ । चौधरी ग्रुपअन्तर्गत नेपालमा एलजी उत्पादनका अधिकारिक आयातकर्ता तथा वितरक सिजी इलेक्ट्रोनिक्सले ४३ इन्च, ५५ इन्च र ६५ इन्चका साइजमा नयाँ एलजी नानोसेल टिभी सार्वजनिक गरेको छ। यो नयाँ … पूरा पढ्नुहोस् »

सर्वोच्चको आदेशसँगै मापदण्ड भित्रका संरचना तत्काल भत्काउन नपाइने

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाको खोला किनारको थप २० मिटरको मापदण्ड विवादसम्बन्धी फैसलाविरुद्ध सरकारले दर्ता गराएको पुनरावलोकन निवेदनमा निस्सा दिने निर्णय सुनाएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू कुमार … पूरा पढ्नुहोस् »

ऊर्जा दक्षता प्रवर्धन अन्तर्गत अनुदान योजनाको प्रारम्भ

काठमाण्डौं । नवीकरणीय ऊर्जा तथा उर्जा दक्षता कार्यक्रम–नेपालमा दिगो ऊर्जा मार्फत पुर्नप्राप्ति एवं सशक्तिकरण कार्यक्रम अन्तर्गत आजदेखि नेपालमा उद्योग तथा व्यवसायमा ऊर्जा दक्षताको प्रवद्र्धन निमित्त एक अनुदान योजना प्रारम्भ भएको … पूरा पढ्नुहोस् »

एनसेलको भ्वाइस सेवा डेटासँग वा डेटा सेवा भ्वाइससँग साट्न सकिने सुविधा

काठमाडौं । एनसेलका ग्राहकहरूले नयाँ विशेष सुविधाबाट फाइदा लिन सक्ने भएका छन् । यो सुविधा अन्तर्गत ग्राहकहरूले आफ्नो सधैं अन प्याकमा बाँकी भ्वाइस सेवालाई डेटासँग वा डेटा सेवालाई भ्वाइससँग आफ्नो … पूरा पढ्नुहोस् »

टीभीएसको नयाँ ईभी स्कुटर आईक्यूबको २.२ किलोवाट आवर भेरिएन्ट सार्वजनिक

काठमाडौं । टीभीएसको इलेक्ट्रिक स्कुटर आईक्यूबको २.२ किलोवाट आवर भेरिएन्ट सार्वजनिक भएको छ । नेपालको लागि टीभीएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आईक्यूबको २.२ किलोवाट आवर भेरिएन्ट सार्वजनिक गरेको हो … पूरा पढ्नुहोस् »

मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क विवरण सार्वजनिक गर्न मन्त्रालयको परिपत्र

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई परिपत्र गरेको छ । तोकिएको भन्दा बढी शुल्क लिएको गुनासो सुनिएपछि स्वास्थ्य तथा … पूरा पढ्नुहोस् »

क्रेष्ट माइक्रोको नयाँ बीमालेख योजना सार्वजनिक

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले नयाँ बीमा पोलिसी सार्वजनिक गरेको छ । कम्पनीले समृद्धि अग्रिम भुक्तानी लघु जीवन बीमा योजना सार्वजनिक गरेको हो । समृद्धि अग्रिम भुक्तानी लघु जीवन … पूरा पढ्नुहोस् »