१३५ मेगावाटको मनाङ मर्स्याङ्दीको निर्माण कार्य सुरु

काठमाडौं । मनाङ मर्स्याङ्दी जलविद्युत् कम्पनीद्वारा प्रवर्दित १३५ मेगावाट क्षमताको अर्धजलाशययुक्त मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनसँगै निर्माण प्रारम्भ भएको छ । आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन भएसँगै निर्माण प्रारम्भ … पूरा पढ्नुहोस् »

भाटभटेनी सुपरमार्केट र रिन्यु होल्डिङ्सबिच सौर्य विद्युत् उत्पादनको सम्झौता

काठमाडौँ । भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेण्टल स्टोर प्रालि र रिन्यु होल्डिङ्स प्रालिबिच भाटभटेनीका विभिन्न सुपर मार्केटहरूको छत तथा खाली स्थानहरूलाई उपयोग गरेर जम्मा १२ दशमलव ७५० मेगावाट बराबरको सौर्य विद्युत् … पूरा पढ्नुहोस् »

नागरिकको घरघरमा कांग्रेस उम्मेदवार तिवारी

मकवानपुर । आगामी मङ्सिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा हेटौँडा–१२ को वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका अर्जुन प्रसाद तिवारी घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् । आफ्ना … पूरा पढ्नुहोस् »

दुई सय ८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस

काठमाडौँ । सङ्घीय प्रोवेशन तथा प्यारोल बोर्डको बैठकले २८५ जना कैदीबन्दीलाई प्यारोलमा राख्न सिफारिस गरेको छ । महान्यायाधिवक्ता रमेश वडालको अध्यक्षतामा भएको बैठकले कारगार व्यवस्थापन विभागबाट फौजदारी कसूर (सजाय निर्धारण … पूरा पढ्नुहोस् »

बालेनले गराए एमालेलाई १ लाख जरिवाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एमालेलाई १ लाख रुपैयाँ जरिवाना गराएको छ । दरबारमार्गस्थित खुल्ला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरी वातावरण प्रदुषण गरेकोले जरिवाना तिराउँने … पूरा पढ्नुहोस् »

आइएमई पेबाट आइइएलटीएस टेस्टको शुल्क भुक्तानी गर्न सकिने

काठमाण्डौं । आइएमई पेले सो एपमार्फत् आइइएलटीएस परीक्षाको शुल्क भुक्तानी गर्न सकिने सुविधा सार्वजनिक गरेको छ। यस सुविधा अनुसार प्रयोगकर्ताहरुले आइएमई पे एप मार्फत आफ्नो आइइएलटीएस टेस्ट परिक्षाको शुल्क सहजै … पूरा पढ्नुहोस् »

कैलाश हेलिकोप्टर कर दिवसमा सम्मानित

काठमाडौं । कैलाश हेलिकप्टर सर्भिसेज १३ औं राष्ट्रिय कर दिवसमा सम्मानित भएको छ । कैलाश हेलिकोप्टरले आन्तरिक राजस्व कार्यालय बत्तीसपुतलीको क्षेत्राधिकारका करदातामध्ये आर्थिक वर्ष २०७९।०८० मा सबैभन्दा बढी आयकर दाखिला … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई होटल ली हिमालयमा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लाजिम्पाट, काठमाडौंस्थित होटल ली हिमालय बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका … पूरा पढ्नुहोस् »

‘हाम्रो चाडबाड, होण्डाको खुशियाली बारबार’का विजेताले पाए १० लाख

काठमाडौं । होण्डा नेपालले हालै सम्पन्न गरेको चाडपर्व योजना ‘हाम्रो चाडबाड, होण्डाको खुसीयाली बारबार’ अन्तर्गत एक भाग्यशाली ग्राहकले १० लाख रुपैयाँ नगद पुरस्कार जितेको घोषणा गरेको छ । दसैँ, तिहार … पूरा पढ्नुहोस् »

हिट्को प्रालि ५० औं वर्षमा प्रवेश

काठमाडौं । हिट्को प्रालि ५०औं वर्षमा प्रवेश गरेको छ । विसं २०३२ को मंसिर ७ गते स्थापना भएको हिट्को प्रालि ४९ वर्ष पुरा भएर ५० वर्षमा प्रवेश गरेको हिट्को प्रालिका … पूरा पढ्नुहोस् »