ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा विशेष छुट पाउने भएका छन् । यससम्बन्धी सम्झौतामा बैंकका ट्रान्जेक्सन बैंकिङ्ग सेल्स तथा विजनेश प्रमुख प्रकाश पौडेल र समाज डेन्टल … पूरा पढ्नुहोस् »

राष्ट्रिय आविष्कार केन्द्रद्वारा ज्योति विकास बैंक सम्मानित

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उल्लेखनीय योगदान गर्दै नेपालका दुर्गम र विभिन्न क्षेत्रका स्वास्थ्य संस्थाहरूमा ‘न्यानो नानी’ परियोजनामार्फत बेबी वार्मर मेसिनको पहुँच पुर्‍याएकोमा डा महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले … पूरा पढ्नुहोस् »

सिप्रदी र म्याक लुब्रिकेन्टस्को सम्बन्धको प्रतीक ‘म्याक स्टार नाईट’ कार्यक्रम सम्पन्न

काठमाडौं । सिप्रदी ट्रेडिङ्ग एवं भारत पेट्रोलियम कोर्पोरसनले संयुक्त रुपमा ‘म्याक स्टार नाइट्’ कार्यक्रम राजधानीको सोल्टी होटेलमा आयोजना गरेको थियो । कार्यक्रममा सिप्रदीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, प्रमुख … पूरा पढ्नुहोस् »

नेशनल लाईफले बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान गरेको छ । इन्स्योरेन्सले बागमती प्रदेशबाट आर्थिक वर्ष २०८०।८१ मा तोकिएको बीमाशुल्क संकलन गरी सीईओ क्लब सदस्यता प्राप्त … पूरा पढ्नुहोस् »

प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । आइतबार न्यायाधीश कमला पौडेलको इजलासले प्रसाईंलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीका बुबा अस्पताल भर्ना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओली अस्पताल भर्ना भएका छन् । शनिबार उनलाई फोक्सो सम्बन्धी समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो । प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

मनकामना केवुलकार सेवा शुभारम्भको २६ औं वर्ष पुरा गरी २७ औं वर्षमा प्रवेश

काठमाण्डौं । माता मनकामनाको असिम अनुकम्पा र आर्शिवादले साथै यात्रुजनहरूको स्नेहले नेपालकै पहिलो केवुलकार, मनकामना केवुलकार सेवा शुभारम्भको २६ औं वर्ष पुरा गरी २७ औं वर्षमा प्रवेश गरेको जानकारी गराउँदा … पूरा पढ्नुहोस् »

गरिमा विकास बैंकद्धारा १८औ वार्षिकोत्सवको अवसरमा आयोजित “गरिमा रोड रेस कम्पिटिसन २०८१” सम्पन्न

काठमाण्डौं । “स्वस्थ जीवनशैली”का लागि खेलकुुद भन्ने नाराका साथ गरिमा विकास बैंकले १८ औ वार्षिकोत्सवको अवसरमा आज शनिबार आयोजित “गरिमा रोड रेस कम्पिटिसन २०८१” सफलतापूर्वक सम्पन्न भएको छ । प्रतियोगिताका … पूरा पढ्नुहोस् »

काठमाडौंसहित देशका ३ जिल्लामा ५ जनाको शव फेला

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौंको गोकर्णेश्वर, टोखा र दक्षिणकाली नगरपालिकामा ती शव फेला परेका हुन् । फेला पर्नेमा काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका १ सुन्दरीजलस्थित निमा तामाङको घरको आँगनमा … पूरा पढ्नुहोस् »

नयाँ पार्टी गर्भैबाट भ्रष्टाचार बोकेर आएको जस्तो : महासचिव विप्लव

काठमाडौं । पार्टी पुनर्गठन दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित सभामा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले विदेशीको इसारामा सरकार बन्छ र ढल्छ भन्नु जनतामाथिको अपमान भएको बताएका छन् । … पूरा पढ्नुहोस् »