नेपाल धितोपत्र बोर्ड अध्यक्षमा श्रेष्ठ

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि विद्युत् प्राधिकरणको सञ्चालक समेत … पूरा पढ्नुहोस् »

लक्ष्मी अटोकम्पद्वारा टाटा ग्रिन ब्याट्रीको ‘च्यानल पार्टनर मिट’ आयोजना

काठमाडौं । टाटा ग्रिन ब्याट्रीको ‘च्यानल पार्टनर मिट’ सम्पन्न भएको छ । टाटा ग्रिन ब्याट्रीको नेपालको आधिकारिक वितरक लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी अटोकम्पले यो कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा १५० … पूरा पढ्नुहोस् »

कोइकाको अनुदानमा कोरिया मैत्री नगरपालिका अस्पताल १५० शय्याको अस्पताल बन्ने

काठमाडौं । नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको नयाँ भवनको उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले शिलान्यास गरेका छन् । शिलान्यास समारोहमा कोरिया गणतन्त्रका राजदूत पार्क ताइयोङ, , कोइकाका देशीय निर्देशक … पूरा पढ्नुहोस् »

मुक्तिनाथ बैंकका ग्राहकलाई जेनो फार्मेसी र निर्भाना फिजियोथेरापीमा छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकका लागि थप सेवा दिन लाजिम्पाटमा मुख्य कार्यालय रहेको जेनो फार्मेसी प्रालि र निर्भाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टरसँग व्यावसायिक सम्झौता गरेको छ । विभिन्न … पूरा पढ्नुहोस् »

कुमारी बैंकद्वारा बेलबारीमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । कुमारी बैंकले मोरङको बेलबारीमा उद्यमीहरूको व्यावसायिक विकासका लागि प्रशिक्षण कार्यक्रम गरेको छ । यूएसएडसँगको साझेदारीमा बैंकले ‘देशैभरि वर्षैभरि’ उद्यमशीलता विकास एवं प्रवर्धनका कार्यक्रम आयोजना गरेको हो । वित्तीय … पूरा पढ्नुहोस् »

पूर्वमन्त्री अधिकारीविरूद्ध मुद्दा नचल्ने,११ जनाविरुद्ध जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता

काठमाडौं । मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने निर्णय गर्दा सरकारी वकिलले ५ वटा मुख्य आधार लिएको बताएको छ । जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले … पूरा पढ्नुहोस् »

सानिमा बैंकको काठमाडौंको थलीमा शाखा स्थापना

काठमाण्डौं । सानिमा बैंक लिमिटेडले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५, स्थित थलीमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख … पूरा पढ्नुहोस् »

ज्योति मिर्मिरे सामुहिक साकोसको २५ औं बार्षिक साधारण सभा सम्पन्न, सापकोटाको अध्यक्षतामा नयाँ सञ्चालक समिति

काठमाण्डौं । ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्थाको २५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले मंसिर १ गतेदेखि क्षेत्रगत रुपमा साधारण सभाको आयोजना गरी समापन … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित भएका छन् । सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य श्रेष्ठलाई कोषाध्यक्षमा मनोनयन गरेको कांग्रेसले विज्ञप्तिमार्फत् जनाएको छ । ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर … पूरा पढ्नुहोस् »

सीजी मोटर्सको नयाँ अत्याधुनिक सर्भिस सेन्टरको बागडोलमा शुभारम्भ

काठमाडौ । नेपाली विद्युतीय सवारी साधन वितरक सीजी मोटर्सले आफ्नो सेवा र सञ्चालनको दायरा विस्तार गर्दै ललितपुरको बागडोलमा अत्याधुनिक सेवा केन्द्र उद्घाटन गरेको छ । यो काठमाण्डौ भ्यालीमा सीजी मोटर्सद्वारा … पूरा पढ्नुहोस् »