नबिल एसएसईले मनायो तेस्रो वार्षिकोत्सव, १२ सय रोजगारी सिर्जना गर्न सफल

काठमाडौं । नबिल स्कूल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई) ले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ । २०२१ नोभेम्बर २६ मा स्थापना गरिएको नबिल एसएसई, नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक … पूरा पढ्नुहोस् »

पोखरा इको रेड ब्रिक्स प्रालिले एक सय युवालाई रोजगारी प्रदान

काठमाडौं । पोखराको पोल्याङमा रहेको पोखरा इको रेड ब्रिक्स प्रालिले एक सय युवालाई रोजगारी प्रदान गर्न सफल भएको छ । अत्याधुनिक, वातावरणमैत्री प्रविधिमा चाइनिज इटाको उत्पादन गर्दै आएको यस होफम्यान … पूरा पढ्नुहोस् »

नेपाल अफ्रिका अन्तराष्ट्रिय चलचित्र महोत्सबको आह्वान

काठमाडौं । ‘१३ औं नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिबल–२०२५’ लागि सहभागी हुन चाहने चलचित्र, टेली चलचित्र तथा लघु चलचित्र समावेश गर्न आयोजक पक्षले अनुरोध गरेको छ । यो महोत्सब आगामी … पूरा पढ्नुहोस् »

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई कार

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ गतेदेखि सुरु हुन लागेको पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले … पूरा पढ्नुहोस् »

उद्योगको लाइन नकाट्न आयोगको निर्देशन

काठमाडौं । विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिकरणलाई डेडिकेटेड तथा ट्रंकलाइन विवादको बक्यौता उठाउँदा लाइन नकाट्न निर्देशन दिएको छ । मंगलबार प्राधिकरणलाई पत्र पठाउँदै लाइन नकाटी बक्यौता उठाउन निर्देशन दिएको … पूरा पढ्नुहोस् »

केपी ओली र शंकर पोखरेललाई गाली गरेको भन्दै प्रदेश सांसदलाई हटाइयो

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई गालीगलौज गरेको भन्दै प्रदेश सांसद दुर्गा चौधरीलाई पार्टीबाट हटाएको छ । मंगलबार एमाले बाँके जिल्ला अध्यक्ष निरक … पूरा पढ्नुहोस् »

एनपिएलमा कुन टोलीमा कस्ता खेलाडी

काठमाण्डौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करण शनिबारदेखि सुरू हुँदैछ। कीर्तिपुरस्थित त्रिवि मैदानमा २० दिन चल्ने प्रतियोगितामा आठ टोलीबीच प्रतिस्पर्धा हुँदैछ। नेपालका राष्ट्रिय क्रिकेटरसँगै विदेशबाट आउने … पूरा पढ्नुहोस् »

लगनगाँठो कस्दै गायिका स्मिता दाहाल र सायुज्य श्रेष्ठ

काठमाडौं । गायिका स्मिता दाहालले आगामी २१ गते प्रेमीसँग लगनगाँठो कस्ने भएकी छन् । स्रोतका अनुसार गोकर्णस्थित नर्लिङ रिसोर्टमा विवाह समारोहको आयोजना गरिएको छ । यी दुईबीच इन्गेजमेन्ट भैसकेको छ … पूरा पढ्नुहोस् »

पल शाह र अभिनेत्री दीपिका प्रसाईं अभिनीत फिल्म ‘मायावी’फागुनमा

काठमाडौंँ । अभिनेता पल शाह र अभिनेत्री दीपिका प्रसाईं अभिनीत फिल्म ‘मायावी’को प्रदर्शन मिति फेरि हेरफेर भएको छ । गत १५ कात्तिकबाट पोस्टपोन्ड भएर आगामी पुस २६ मा पुगेको फिल्म … पूरा पढ्नुहोस् »

सिड्नीमा सत्य–स्वरूपको सांगीतिक साँझ हुने

युवापुस्ताका चर्चित गायक सत्यराज आचार्य र स्वरूपराज आचार्य एकसाथ सिड्नीमा गुन्जने भएका छन् । नेपाली सुगम गीत–संगीत क्षेत्रमा पारंगत मानिने यी दुई गायक ६ डिसेम्बरमा सिड्नीको ग्रयानभिलमा रहेको टाउन हलमा … पूरा पढ्नुहोस् »