मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सरकारको सक्रियता

काठमाडौँ । नेपाल सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सक्रियता देखाएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पछिल्लो समय मानव बेचबिखन तथा ओसारपसरा पीडित,प्रभावित भएका ७७ जना महिलाको … पूरा पढ्नुहोस् »

सनी लियोनीले फेरि गरिन् दोस्रो बिहे

नयाँ दिल्ली । बलिउड अभिनेत्री सनी लियोनीले दोस्रो पटक बिहे गरेकी छिन् । दोस्रो पटकको बिहेमा भने उनले पहिलो पतिसँगै सँगै मर्ने बाँच्ने कसम दोहोर्‍याएकी छिन् । सन्नी र ड्यानियलले … पूरा पढ्नुहोस् »

पूर्व मुमा बडामहारानी रत्न अस्वस्थ

काठमाडौँ । पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्वस्थ भएकी छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गएराति राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो । उनको घाँटीमा कफ जम्नेलगायतका समस्या … पूरा पढ्नुहोस् »

चिलिमे त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न

काठमाण्डौं । त्रिशूली नदी र त्यसका सहायक खोलामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न महत्वपूर्ण मानिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको … पूरा पढ्नुहोस् »

देउसी खेलिरहेकालाई बसले ठक्कर दिदाँ एक जनाको घटनास्थलमै मृत्यु

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा बस दुर्घटना हुँदा एक जनाको मृत्य भएको छ । अन्य आठजना घाइते भएका छन् । वडा नम्बर ५ र ६ को सिमाना पर्ने जयठाटीमा आज साँझ … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसको ‘युवा संकल्प यात्रा’ कात्तिक २३ गतेदेखि

काठमाडौं । नेपाली कांग्रेसका युवा नेताको संयोजनमा १० बुँदे एजेण्डासहित मेची–महाकाली ‘युवा संकल्प यात्रा’ सञ्चालन गरिने भएको छ । यात्रा कात्तिक २३ गते मेचीनगरको काँकडभिट्टाबाट सुरु भई इटहरी, लहान, जनकपुर, … पूरा पढ्नुहोस् »

उत्तराखण्ड बस दुर्घटनामा ३६ मृत्यु

काठमाडौं । भारत उत्तराखण्डको अल्मोडामा बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ । नैनीडाँडादेखि रामनगरतर्फ जाँदै गरेको बस सोमबार बिहान दुर्घटनामा परेको थियो । भारतीय सञ्चार माध्यमका अनुसार … पूरा पढ्नुहोस् »

आज भाइटीका, बिहान ११:३७ बजे उत्तम साइत

काठमाडौं । यमपञ्चक तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर … पूरा पढ्नुहोस् »

उपप्रधानमन्त्री सिंह इजिप्ट प्रस्थान

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह वर्ल्ड अर्बान फोरमको कार्यक्रममा सहभागी हुन इजिप्टको कायरो प्रस्थान गरेका छन् । उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान ८ बजे इजिप्टको … पूरा पढ्नुहोस् »

तिहारको प्रधानमन्त्री ओलीले दिए शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तिहार नेपालीहरूको महिमापूर्ण पर्व भएको बताएका छन् । उनले तिहारले सबै नेपालीमा उमंग ल्याउन शुभकामना पनि दिएका छन् । प्रधानमन्त्री ओलीले भाइटीकाको अवसरमा सम्पूर्ण … पूरा पढ्नुहोस् »